कतै नभाको जात्रा हाँडी गाँउमा !

१७ चैत्र,काठमाडौं। कोरोना भाइरसको रोकथामका लागि खटिइरहेका चिकित्सक र अन्य स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अभावमा जोखिम मोलिरहेका छन्। पिपिई नहुँदा कोरोनाका सम्भावित बिरामीको पनि त्यतिकै जाँच्नु परिरहेको छ। यस्तोबेलामा जनप्रतिनिधिले पीपीई प्रयोग गरेको...