कोरोनाभाइरसले बेलायतमा एकैदिनमा ५६३ जनाको मृत्यु

लण्डन । कोरोनाभाइरस (कोभिड-१९)ले युरोपका आधा दर्जन बढी देशमा आक्रमण गरेको छ । कोरोनाले युरोपका स्पेन र ईटली सबैभन्दा धेरै असर गरेको छ । यस्तै ठुलो असर बेलायतमा समेत परेको छ । बेलायतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट हरेक दिन २ सय भन्दा बढीको मृत्यु हुने गरेको छ ...

कोरोनाले वुहानमा मात्रै ४२ हजारको मृत्यु,चीनले लुकायो रिपोर्ट

२ अप्रिल,सिड्नी । विश्वभरी महामारिका रुपमा फैईलिएको कोरोनाभारइरस (कोभिड१९) का कारण चीनको वुहान शहरमा मात्रै ४२ हजार जना भन्द बढीको मृत्यु भएको तथ्य खुलेको छ । तर चीनले आधिकारिक रुपमा ३ हजार ३ सयको मृत्यु भएको रिपोर्ट सार्बजनिक गरेको छ ।डेलीमेलको रिपोर्ट अनुसार हुबेइ प्...

बुटवलको कोरोना अस्पतालमा मृतक युबामा कोरोना नेगेटिभ

१९ चैत्र,काठमाण्डौ । बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालको आइसोलेसनमा गत १६ चैतमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव चार दिन बितिसक्दा पनि उठ्न सकेको छैन् । मृत्युको यथार्थ रिपोर्ट अस्पतालले दिनुपर्ने र क्षतिपुर्ति समेत सरकारले दिनुपर्ने माग राख्दै पर...

पहिलोपटक नेपाल एयरलाईन्स अष्ट्रेलिया उड्यो

रासस काठमाडौं । चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने...

बिबादित औषधी र उपकरण खरिद सम्झौता रद्द,५ करोड धरौटी समेत जफत

१९ चैत्र,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड१९) का लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हालै चीन बाट खरिद गरेको औषधी तथा मेडिकल उपकरण सम्झौता रद्द गरेको छ । मन्त्रालयले ओम्नी समुह संग सम्झौता गरेको थियो ।चीनबाट पहिलो चरणमा ल्याइएका स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएक...

२ सय ७३ अष्ट्रेलियन नागरीक आज नेपाल बाट उड्दै

१ अप्रिल,सिड्नी । केहि नेपाली मुलका सहितका २ सय ७३ जना अष्ट्रेलियन र पिआर होल्डर आज साँझ नेपाल एयरलाईन्सको वाईडबडी बाट ब्रिसबेन उड्ने भएका छन् । मंगलबार बिहान सम्म २ सय २० यात्रुलाई न्यारोबडीमा उडाउने तयारी भए पनि यात्रु संख्या थपिएपछि वाईडबडीमा उडाउन लागिएको हो । बिमा...

अमेरिका र स्पेनमा एकै दिनमा ८ सय बढीको मृत्यु

१ अप्रिल,सिड्नी । महामारीका रुपमा विश्वभर फैईलिएको कोरोनाभाइरस (कोभिड-१९)ले पछिल्लो समय युरोप लगायत अमेरिका रिजनका देशहरुमा ठुलो मात्रामा आक्रमण गरेको छ ।चीनमा महामारीका रुपमा फैलेर हजारौको मृत्यु हुदा सम्म अमेरिकालाई छुन नसकेको कोरोनाले अहिले अमेरिका नै कोरोना संक्रमि...

युकेमा कोरोनाले मृत्यु हुनेको संख्या बढ्दो

१ अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९)ले पछिल्लो समय ईटली,स्पेन,अमेरिका र युकेलाई सबैभन्दा बढी सताएको छ ।यि चार देश सबै आफैमा शक्तिशाली देशहरु हुन् । तर,कोरोनाको आक्रमणले नियन्त्रण गर्न निकै हम्मे हम्मे परेको छ । सबै देशहरुमा लकडाउन गरिएका छन् । यद्दपी कोरोना नियन्यन...

अष्ट्रेलियामा मृत्यु हुनेको संख्या २० पुग्यो,संक्रमित ४ हजार ७ सय

१ अप्रिल,सिड्नी । विश्वभर त्रास फैलाईरहेको कोरोनाभाईरस (कोभिड-१९)ले अष्ट्रेलियामा यो समचार आज बिहान ६ बजे सम्मको रेकर्ड अनुसार २० जनाको मृत्यु भैईसकेको छ ।यस्तै कोरोनाभाईरस बाट अष्ट्रेलियाभर ४ हजार ७ सय ७ संक्रमित पुष्टी भएका छन् । गत २४ घन्टाको तुलनामा अन्तिम २४ घण्टा...

इटलीमा ज्यान गुमाउने डाक्टर सङ्ख्या बढ्दै,स्पेन र पोर्चुगलमा अबस्था नाजुक

एजेन्सी इटालीमा कोरोनाभाइरसको संक्रमणबाट ६१ जना भन्दा बढी डाक्टरहरुको मृत्यु भएको इटालीको डाक्टरहरुको संगठनले जनाएको छ । इटालीको नेशनल इन्सिटिच्युटका अनुसार ८ हजार ३५८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमित भएका बताएको छ ।मृत्यु भएका ६१ डाक्टरमध्ये ४० जना लोम्बार्ड...