अमेरिकामा कोरोना संक्रमित ३ लाख ११ हजार,यस्तो छ युरोपको अबस्था

५ अप्रिल,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । यो समचार तयार गर्दा सम्म अमेरिकामा कोरोना संक्रमित संख्या ३ लाख ११ हजार ३ सय ५७ जना पुगेका छन् । यो रेकर्ड करिब १५ घण्टा अगाडी २ लाख ७७ हजार ४ सय ६७ थिए । १५ घण्टाको अबधिमा ...

कागती नपाउदा बर्षाले भनिन् अब कसरी बाचुँ ?

चैत्र २२,काठमाण्डौ । अहिले कोरोनाभाईरस (कोभिड-१९)को महामारीले विश्व नै आंतकित छ । विश्वभर ६० हजार भन्दा मानिसहरुको मृत्यु भैईसकेको छ । विश्वका शक्तिशाली राष्ट्रहरु समेत निरासा बन्न थालेको अबस्था छ यसो त कोरोना नियन्त्रणका लागि यतिबेला प्राय:देशहरुमा लकडाउन र कर्फ्यु जा...

अष्ट्रेलियाका बिध्यार्थीको अबस्था बुझ्दै मन्त्रालयका सचिव

२२ चैत्र,काठमाण्डौ । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले शुक्रबार दिउसो दिएको अभिब्यक्तिले यतिबेला नेपालमा समेत बहसको बिषय बनेको छ । करिब ६० हजार नेपाली बिध्यार्थीको सबाल आएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले मन्त्रालयका सचिब महेशप्रसाद दाहाललाई बिध्यार्थीको व...

नेपालमा थप तीन जनामा कोरोना पुष्टी,संक्रमित संख्या पुग्यो ९

२२ चैत्र,काठमाडौं । नेपालमा शनिबार थप तीन जनामा कोरोनाभाईरसको संक्रमित पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोको पुष्टी गरेको हो ।मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिला,भारतको मुम्बई बाट केहि समय अघि फर्किएका २१ बर्षका पुरुष र भारतकै उत्त...

कोरोना अस्पतालमा मृत्यु भएकी युबतीमा कोरोना नेगेटिभ

२२ चैत्र,काठमाण्डौ । कोरोनाभाईरसको आंशकामा चितवनको भरतपुर अस्पतलमा उपचारका क्रममा शुक्रबार मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ आएको छ । मृत्यु पछि युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो ।उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरत...

अमेरिकामा २४ घण्टामा १३२१ को मृत्यु, २ लाख ७७ हजार बढी संक्रमित

एजेन्सी कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । गत २४ घण्टामा कोरोनाले अमेरिकामा १ हजार ३ सय २१ को मृत्यु भएको हो । यो संख्या सहित मृतक संख्या ७ हजार ४ सय बढी पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रम...

चीनप्रति आक्रोशित अष्ट्रेलियाका प्रधानमन्त्री मरिसन

४ अप्रिल । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन विश्वरभर तिव्र गतिमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) महामारीको विषयलाई लिएर चीनविरुद्ध आक्रोस पोखेका छन् । उनले विश्वभर कोरोना भाइरस संक्रमण फैलिनुका पछाडि चीनको मासु बजारको हात रहेको आरोप लगाए । उनले संयुक्त राष्ट्रसंघल...

अष्ट्रेलियाका बिध्यार्थीलाई राहत: एक बर्ष पहिले आएका बिध्यार्थीले सुपर प्रयोग गर्न पाउने

४ अप्रिल,सिड्नी । शुक्रबार नियमित पत्रकार सम्मेलनमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय बिध्यार्थीहरुका लागि दिएका अभिब्यक्ति यतिबेला चौतर्फी बहसको बिषय बनेको छ । उनले कोरोनाको कारण आर्थिक संकटमा परेर टिक्न असहज छ भने आफ्नै देश फर्क भनेका थिए । मो...

अपडेट : पोखरामा देखिएको कोरोना पोजेटिभ गलत

२१ चैत्र,काठमाण्डौ । शुक्रबार कास्की जिल्ला थप एक जनामा कोरोना पुष्टी भएको भन्ने खबर आएपछि सो खबर गलत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा कोरोना पोजेटिभको खबर गलत रहेको दाबी गर्दै आज कुनै पनि नयाँ केस पुष्टी नभएको ...

आर्थिक संकट भएकालाई देश फर्कन अष्ट्रेलियन प्रधानमन्त्रीको सुझाब

३ अप्रिल,सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले कोरोनाभाईरस (कोभिड-१९) का सन्दर्भका क्रमा दिएको एक अभिब्यक्ती बिध्यार्थी र भिजिटर ,अस्थायी भिषा बाहकलाई केन्द्रित गरेको छ । अभिब्यक्तीका क्रममा प्रधानमन्त्री मोरिसनले अहिलेको बिसम परिस्थितिमा आर्थिक संकटमा पर...