nepal police covid19 nepali tv

प्रहरीको तलब काटिने भएपछि चौतर्फी बिरोध

२७ चैत्र,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९)को कारण नेपाल यतिबेला लकडाउनमा छ । सरकारले भाइरस नियन्त्रणका लागि लकडाउनमा थप कडाइ गर्दे कोरोना बिरुद्दको लडाईमा भईरहेकै बेला राहत बितरणका काम समेत भईरहेका छन् । सरकारले कोरोनाभाइरस नियन्त्रण तथा राहतका लागि कोष समेत खडा गरेर ...

बेलायतमा अर्का नेपालीको मृत्यु

२७ चैत्र,काठमाण्डौ । बेलायतको लण्डनमा अर्का नेपालीको मृत्यु भएको छ । लण्डनकै नटिङहममा आइसोलेसनमा बसेका अर्का एक पूर्व गोर्खाको मृत्यु भएको छ । ५८ वर्षका शिव श्रेष्ठको बुधबार साँझ ५ बजे स्थानीय अस्पतालमा निधन भएको हो । विगत केहि दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान...

कोरोना भाइरस १५ लाख संक्रमित,८८ हजारको मृत्यु

२७ चैत्र, काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित संख्या १५ लाख १३ हजार ९ सय ३५ पुगेको छ ।भने,यो समचार तयार पार्दा ८८ हजार ४ सय ३३ पुगेको छ । संसारभर १५ लाख १३ हजार ९ सय ३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि घर फर्...

युकेका प्रधानमन्त्री बोरिस जोन्सनको आईसियुमा उपचार हुदै

चैत २६,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणमा परेका युकेका प्रधानमन्त्री बोरिस जोन्सनको दोस्रो रात पनि आईसियुमा (सघन कक्ष) राखेर उपचार गरिदैछ । जोन्सनले केहि दिन अघि आफैले भिडियो सार्बजनिक गर्दै कोरोना पोजिटिभ रहेको बताएका थिए ।केहि दिन देखि कोरेनाले आक्रमण गरे...

कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोपमा डा.चार्ल्स पक्राउ

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ७५ हजार भन्दा बढी पुगेको छ । संंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।यसै क्रममा अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका ...

...

विदेशमा रहेका नेपालीलाई देश फर्काउने व्यबस्था गर्न सर्वोच्चको आदेश

२६ चैत्र,काठमाडौं । कोरनाभाईरस (कोभिड-१९)कै कारण युरोप,अमेरिका क्षेत्र र ओसेनिया मुलुकहरु पछिल्लो समय सर्बाधिक संकटमा परेको बेला नेपालमा भने कोरोनाको खासै असर परेको छैन । सरकारले समयमा नै लकडाउन गरी भाईरस फैलन बाट रोकेको थियो ।कोरोनाकै कारण नेपाल बाहिर बिभिन्न देशमा रह...

अमेरिकामा २४ घण्टामा करिब २ हजारको मृत्यु, संक्रमित ३ लाख ९५ हजार

एजेन्सीकोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोना...

कोरोनाभाइरस फैलाएको आरोपमा बलिउड गायिका कनिका बिरुद्द मुद्दा !

२५ चैत्र,एजेन्सी । बलिउडकी चर्चित गायिका कनिका कपुर विरुद्द सार्वजनिक रूपमा कोरोना भाइरस फैलाएको आरोपमा मुद्दा लागेको छ । कोरोना भाइरस सङ्क्रमण भएकी गायिका कपुर हालै निको भएर घर फर्किएकी छन् । १४ दिनको उपचारपश्चात् सोमबार मात्रै घर पुगेकी उनलाई कोरोना भाइरस सङ्क्रमण भए...

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आइसियूमा

चैत्र २५,लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए ।स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्...