टेकु अस्पताल बाट डिस्चार्ज हुदै दुई कोरोना सङ्क्रमित व्यक्ति

२९ चैत्र, काठमाडौं / टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया प...

भाइरलकै लागि हो त अमेरिकामा भोकै मर्न लागेको भन्दै रोएर भिडियो बनाएको ?(भिडियो सहित)

११ अप्रिल,सिड्नी । शुक्रबार मध्यान्ह देखि सामाजिक संजाल फेसबुकमा भाईरल बनेको एउटा भिडियो हो अमेरिकामा कोरोनाभाइरस (कोभिड १९) कै कारण खान नपाएर भोक-भोकै मर्न लागेको,आफु बस्दै आएको घर बाट पनि निकालिदिएको भन्दै मुर्छा परेर रोएको भिडियो । उनी रोएको देख्दा वास्तबमै उनी भोकै...

अमेरिकामा २४ घण्टामा २,०४३ को मृत्यु, संक्रमितको संख्या ५ लाख माथि

११ अप्रिल,एजेन्सी । कोरोनाभाइरस (कोभिड-१९)को इपिसेन्टर अमेरिका बनेको छ । पछिल्लो २४ घण्टामा अमेरिकाभर २ हजार ४३ जनाको मृत्यु भएको छ । यो संगै अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ७ सय २५ पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमि...

नेपालीका ११ वटा शव यूएईमा अलपत्र

१० अप्रिल, यूएई । कोरोना भाइरस (कोभिड १९) का कारण ११ जना नेपालीहरुको शव यूएईमा अलपत्र परेको छ । नेपाली दूतावास श्रोतका अनुसार लकडाउनले गर्दा विभिन्न कारणले मृत्यु भएका ११ जना नेपालीहरुको शव यूएईका अस्पतालमा अलपत्र परेको हुन । हवाई यतायत अबरुद्ध भएका कारण शवहरु नेपाल पठा...

अष्ट्रेलियामा नियम तोडेपछि जरिबानामा परेका मन्त्रीले दिए राजिनामा

१० अप्रिल,सिड्नी । अष्ट्रेलियाभर राज्य र शहर अनुसार कोरोनाभाइरस (कोभिड-१९)को नियन्त्रणका लागि अष्ट्रेलियन सरकारले फरक फरक जरिबाना रकम तथा सजाय तोकेको छ । अत्याबश्यक काम बाहेक घर बाहिर जना नपाईने र प्रहरीको सोधपुछमा मान्य कारण बताउन नसक्दा एनएसडब्लु राज्यमा १ हजार डलर ज...

कोरोना रोकथाममा एशियामै सन्तोषजनक अवस्था नेपाल:मन्त्री ढकाल

काठमाडौं, २८ चैत / विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् ।सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार...

आगामी ४ साता पछि कोरोना नियन्त्रण हुने

१० अप्रिल,एजेन्सी । चीनका बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा कोरोनाभाइरस नियन्त्रण हुने बताएका छन् । उनले आगामी ४ हप्तापछि विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने बताएका हुन् । उनका अनुसार यो अवधिपछि कोरोनाभाइरसका नयाँ संक्रमणका केसमा कमी ...

न्युजिल्याण्डमा दोस्रो कोरोना संक्रमितको मृत्यु

१० अप्रिल,सिड्नी । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले न्युजिल्याण्ड दोस्रो संक्रमितको मृत्यु भएको छ । ९० वर्षीया बृद्दाको क्रिस्टचर्च स्थित बुरवुड अस्पतालमा आज मृत्यु भएको न्युजिल्याण्डको आधिकारीक निकायले पुष्टी गरेको हो । पहिलो पटक मार्चको त...

कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको अवैतनिक दूत खारेज

२७ चैत्र,काठमाण्डौ । कोरोनाभाईसले विश्वभर सताइरहेका बेला नेपालमा समेत लकडाउन गरी नियन्त्रण गरिरहेको छ । लकडाउनकै फाईदा उठाउदै केहि ब्यापारीले भने कालोबजारी गरिरहेको खबर बेला-बेलामा आईरहेका छन् । यसैबिच नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्...

सरकारको निर्णय फिर्ता,भोलि र पर्सि उपत्यका बाहिर जान नपाईने

२७ चैत्र,काठमाण्डौ । केहि घण्टा अघि सरकारी आधिकारी फेसबुक पेजमै भोली र पर्सी काठमाण्डौ उपत्यका बाहिर जान पाईने सरकारी निर्णय करिब १घण्टामा नै उल्टिएको छ । लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको हो । प्रदेश सरकारहरुले विरोध गरे...