...

बाग्लुङको र्यापिड टेस्टमा एकजनामा कोरोना पोजेटिभ,पुष्टी हुन बाँकी

३० चैत्र बाग्लुङ्ग। बागलुङमा गरिएको कोरनाभाइरस (कोभिड-१९)को र्यापिड टेस्ट (द्रुत परिक्षण)मा थप एक महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जिल्लाको काठेखोला गाउँपालिका बिहुँमा आइतबार परिक्षणका क्रममा एक महिलामा पोजेटिभ देखिएको हो । आइतबार उक्त स्थानमा शंकास्पद ७ जनाक...

कोरोनाले बेलायतमा फेरी अर्का नेपालीको मृत्यु

११ अप्रिल,लण्डन । कोरोनाभाइरस (कोभिड-१९)ले बेलायतमा फेरी अर्का एक नेपालीको मृत्यु भएको छ । यो संगै कोरोनाले बेलायतमा ज्यान गुमाउने नेपाली तथा नेपाली मुलका बेलायतीको संख्या ९ पुगेको छ । पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार मृत्यु भएक...

अपडेट : वीरगंज मस्जिदका ३ भारतीयमा कोरोना पुष्टी,संक्रमित संख्या पुग्यो १२

३० चैत्र,काठमाण्डौ । आईतबार बिहान सार्बजनिक भएको “वीरगंज मस्जिदका ३ जना भारतीयमा कोरोना पोजेटिभ”अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । वीरगञ्ज महानगरपालिका २ छपकैयामा रहेको मस्जिदमा लुकेर बसेका २१ जनामध्ये तीन पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले ...

कोरोनाले डोनाल्ड ट्रम्पकै साथीकै मृत्यु,सर्बाधिक मृतक संख्या अमेरिकामा

३० चैत, एजेन्सी । कोरोनाभाइरस (कोभिड-१९)ले अमेरिकामा यो समचार तयार पार्दा सम्म २० हजार ५ सय ८० जनाको मृत्यु भईसकेको छ । केहि दिन सम्म संक्रमितको हिसाबले अमेरिका पहिलो स्थानमा रहे पनि आज बाट मृतकका हिसाबले पनि अमेरिका पहिलो भएको छ । कोरोनाभाइरसले अमेरिकामा अपुर्णिय क्षत...

वीरगंज मस्जिदका ३ जना भारतीयमा कोरोना पोजेटिभ

३० चैत्र,हेटौडा । हेटौंडाको कोरोना ल्यावमा कोरोना भाइरस देखिएपछी पुनः काठमाण्डौ पठाइएका तीन जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । काठमाण्डौ ल्याबले पुष्टी गरे पनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गर्न बाँकी छ । मन्त्रालयले हरेक दिन अपराहन्न ४ बजेको समय...

कोरोनाले बेलायतमा पुन:भुपु गोर्खाको मृत्यु

११ अप्रिल । महामारीका रुपमा फैईलिरहेको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण बाट बेलायतमा पुन: अर्का एक भूपू गोर्खाको मृत्यु भएको छ । यो संख्या सहित बेलायतमा कोरोनाले मृत्यु हुने नेपाली र नेपाली मुलका बेलायतीको संख्या ८ पुगेको छ ।कोरोना भाइरसको संक्रमणबाट शनिबार भूपू क्विन...

लकडाउन तत्काल खुल्दैन : प्रधानमन्त्री ओली

२९ चैत्र,काठमाण्डौ । नेपालमा बैशाख ३ गते सम्म लकडाउन भनिए पनि त्यसपछि पनि बढ्ने सम्भावना बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्नका लागि लकडाउन अनिवार्य रहेको भन्दै छिट्टै अन्त्य नहुने जनाएका छन् ।महामारी विरुद्ध लड्न सातै प्रदेशका म...

डोनाल्ड ट्रम्पले तोके सवा अर्ब मुल्यको टाउको,आखिर को हुन् ती ब्यक्ति ?

२९ चैत्र,काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइस (कोभिड-१९)ले अमेरिका ईपिसेन्टर नै बनिसकेको छ । चीनको वुहान शहर बाट सुरु भएको कोरोना भाइरसले यो समचार तयार पार्दा सम्म १८ हजार बन्दा बढीको मृत्यु भईसकेको छ ।कोरोनाकै महामारीका बीचमा अमेरिकाले शुक्रमार एउटा...

कोरोनाको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार ८ सय बढी छ । संक्रमितमध्ये ३ लाख ७६ हजार १८४ जन...