३ बैशाख,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९) पत्ता लगाउन गरिने र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)परीक्षणको क्रममा पहिलो पटक चितवनको रत्ननगर र पोखरामा एक- एक जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालले आरडिटी प्रविधिमार्फत ए...
April 2020
कोरोना देखियो पुष्टि हुन बाँकी भन्दै फेसबुकमा लेख्दा प्रहरीको फन्दामा
३ बैशाख,सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो ।प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि कोरोन...
कोरोनाबाट विश्वभर करिब २० लाख संक्रमित, १ लाख २६ हजारको मृत्यु
१५ अप्रिल,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट यो समचार तयार पार्दा सम्म विश्वभर १९ लाख ९८ हजार १ सय ११ (करिब २० लाख) संक्रमित पुष्टी भएको छ । यसै महामारीमा परी विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ ।४ लाख ७८ हजार ६...
अमेरिकामा कोरोना भन्दा ठुलो यशु भन्ने पास्टरको कोरोनाले मृत्यु
एजेन्सी । अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको कोरोना भाइरसका कारण आइतबार नि’धन भएको छ । ग्लेनकी नातिनी मार्गेरी क्रलीले एक भिडियो सन्देश जारी गर्दै आफ्ना हजुरबुबालाई कोरोना भएको पुष्टि गरेकी छिन् । यसअघि २२ मार्चमा भ...
कोरोनाको र्यापिड टेस्ट गर्दा धादिङमा एक जनामा पोजिटिभ
वैशाख २,धादिङ। बिभिन्न जिल्लामा कोरोनाभाईरस (कोभिड-१९)को र्यापिड किट बाट टेष्ट गर्ने क्रममा धादिंङमा समेत एक जनामा कोरोना पोजेटिभ देखिएको छ । धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्यचौकीमा गरिएको टेस्टमा एकजना पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।र्यापिड टेस्टमा ...
काभ्रेका दुई युवामा देखियो कोरोना,धुलिखेल अस्पतालमा भर्ना
२ बैशाख ।काभ्रेमा दुई युवामा कोरोना संक्रमण देखिएको छ। काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको हो । कोरोनाको पोजेटिभ लक्षण देखा परेपछि उनीहरुलाई तत्काल धुलिखेल अस्पताल पठाऐ भर...
नेपालमा लकडाउन वैशाख १५ गतेसम्म,कोरोना संक्रमित पुगे १६
२ वैशाख, काठमाडौं। महामारीका रुपमा फैइलिएको कोरोनाभाईरस (कोभिड-१९) अहिले युरोप,अमेरिका र प्रशान्त राष्ट्रहरुमा कमी हुदै गरेको छ । तर,एशियाका देशहरुमा भने कोरोनाको संक्रमण बढ्दो क्रममा छ । यसैबिच नेपालमा कोरोना संक्रमित संख्या यो समचार तयार पार्दा सम्म १६ पुगेको छ । छि...
भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, मृतक संख्या ३३९
२ वैशाख,नयाँ दिल्ली । भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् ।त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।उक्त मन्त्राल...
सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा कोरोना भाइरस देखिएका कारण ...
सनसिटीको कोरोना संक्रमित संग अर्थमन्त्री युवराज खतिवडा जोडिएपछि
२ बैशाख,काठमाण्डौ । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको बिल्डिङ ‘ए’ को पन्ध्रौ तलामा बस्ने मध्ये एक परिवारका ३ जना कोरोना संक्रमित (१ जनाको पिसीआर रिपोर्ट आउन बाँकी) संग अर्थमन्त्री युबराज खतिवडा समेत जोडिएका खबर सार्बजनिक भएका छन्। सोमबार साँझ गरिएको र्यापिड टेष्टमा...
















