निको भए अष्ट्रेलियाका कोरोना संक्रमित नेपाली

१८ अप्रिल,सिड्नी । अष्ट्रेलियामा कोरोनाभाइरस (कोभिड-१९) बाट ६ हजार ५ सय ३३ जना संक्रमति पुष्टी भएका छन् । जसमध्ये एनएसडब्लु राज्यमा सर्बाधिक संक्रमित २ हजार ९ सय ३६ छन् । अष्ट्रेलियामा ९ जना नेपाली कोरोना संक्रमति रहेकोमा एनएसडब्लुमा ५ जना,भिक्टोरियामा ३ र तास्मानियामा...

अपडेट: नेपालमा एक दिनमै १४ नयाँ संक्रमित

५ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरस ?(कोभिड-१९)को संक्रमित संख्यामा ह्वात्तै बढेको छ । शुक्रबार एक दिनमै १४ नयाँ कोरोना संक्रमित पुष्टी भएको हो । शुक्रबार बिहानै देखि कोरोना पोजेटिभको खबर सार्बजनिक भए पनि केहि समय अघि मात्रै फेसबुक मार्फत् स्वास्थ्य तथा जनसंख्या मन...

कसैलाई पनि हिँडेर घर जान नदिनु: प्रम ओली

५ वैशाख,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९)का कारण लामो समय देखि नेपालमा लकडाउन चल्दै गर्दा दैनिक ज्याला र मजदुरी गरेर खाने श्रमजिबवी बर्ग सर्बाधिक मारमा परेका छन् । उनीहरु बिभिन्न ठाउँबाट रोजगारीका लागि काठमाण्डौ रहेका बेला अहिले घर फर्कने क्रममा छन्। तत्कालै लकडाउन नख...

बिदेशी बिध्यार्थीलाई घलेको कलेजले १ मिलियन डलरको राहत दिने

१७ अप्रिल,सिड्नी । अष्ट्रेलियाको सर्बाधिक धनी ब्यक्तीको सुचिको सयभित्र रहेका नेपाली मुलका अष्ट्रेलियन नागरिक शेष घलेको मेल्वर्नमा रहेको एमआईटि कलेजले बिदेशी बिध्यार्थीका लागि एक मिलिन डलरको कोरोनाको राहत दिने भएको छ ।मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कोरोना...

लकडाउनमा पढाइः अनलाइन क्लास कसरी लिने ?

प्रकाश उप्रेती, एक्कासौ शताब्दिमा सुचना प्रबिधिले ठुलै फड्को मारेको छ । कालो डसको कमाण्ड लाइनदेखि लिनक्सका अफ्ठेरो कोड अनि ६४ एमबिको र्याम अनि बिल गेट्सले नै १९८० ताका ६४० केबि र्याम नै पर्याप्त हुन्छ भनेका पनि थिए। कुनै बेला र्याम एउटा निश्चित एकाइमा पुगेपछि थप्नु पर्...

कतारमा अहिले सम्मकै उच्च संक्रमित

१७ अप्रिल,दोहा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमित संख्या कतारमा अहिले सम्मकै उच्च भेटिएको छ । कतारमा शुक्रबार मात्रै ५ सय ६० नया संक्रमित पुष्टी भएसंगै कतारमा संक्रमितको संख्या ४ हजार ६ सय ६३ पुगेको छ । कतारमा हालसम्म ४ सय ६४ जना निको भएर घर फर्कि...

उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीयमा कोरोना पुष्टि

५ बैशाख,काठमाण्डौ । भारतीय नाका संग नजिक हुनाले नेपालको तराई क्षेत्रमा कोरोनाको त्रास बढी छ । केहि दिन अघि वीरगंजको मस्जिदमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको लगत्तै उदयपुरको एक मस्जिदमा लुकेर बसेका भारतीयमा कोरोना संक्रमण फेला परेको छ ।मस्जिदमा लुकेर बसेका ८ ...

अपडेट: चितवनमा आमा छोरामा कोरोना पोजेटिभ

बैशाख ५,काठमाण्डौ । चितवन स्थित कोभिड१९ प्रयोगशालामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि टेकु पठाईएको नमुनामा पुन: कोरोना पोजेटिभ देखिएपछि चितवनको कोरोना केस पुष्टी भएको छ । यद्दपी जनसंख्या मन्त्रालयले भने यसलाई पुष्टी गरिसकेको छैन । पूर्वीचितवनको राप्ती नगरपालिकाका ती कोरोना...

चीनमा कोरोनाले मृत्यु हुने संख्यामा अचानक थपियो १२९०

५ वैशाख, काठमाडौं । चीनको हुबे प्रान्तको वुहान शंहर बाट डिसेम्बर अन्तिम साता देखि फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट यो समचार तयार पार्दा सम्म २१ लाख ८३ हजार ९ सय ६४ संक्रमति भएका छन् । कोरोनाबाट १ लाख ४६ हजार ८ सय ७३ मानिसको मृत्यु हुदै गर्दा ५ लाख ५२ हजार ८ सय २३ भने...

भैरहवामा लकडाउनमा थप कडाई,सेना सहितको सुरक्षा जाँच शुरु

५ बैशाख,काठमाण्डौ । विश्वव्यापीरुपमा फैइलिएको कोरोनाभाइरसकै कारण नेपालमा समेत लकडाउन भएको करिब महिना दिन पुग्न लागेको छ । लामो समय सम्म लकडाउन हुदा जनजीवन प्रभाबित बन्न पुगेको छ । छिमेकी मुलुक भारतमा दिनप्रतिदिन कोरोनाको संक्रमण बढ्दै जानाले नेपालमा समेत थप असर पर्न सक...