५ बैशाख,चितवन । अहिले देशैभर कोरोनाभाईरस (कोभिड-१९)को र्यापिड टेस्ट भइरहेको छ । तर र्यापिड टेस्टमा भेटिएको अधिकांस पोजेटिभ रिपोर्ट पिसिआर रिपोर्टमा भने नेगेटिभ आईरहेको छ । यसैबिच चितवनको कोभिड १९ प्रयोगशालामा स्वाब परीक्षण गरिएका दुई जनामा पोजेटिभ भेटिएपछि थप परिक्षणका...
April 2020
युकेमा कोरोनाको साम्प्रदायिक घृणा : भूपू गोर्खाको गाडी चाइनिजको भन्दै जलाईयो !
१७ अप्रिल,लन्डन। बेलायतको मेडस्टोनमा सेवानिवृत्त गोरखाको कारमा आगजनी गरिएको छ। उनीहरुको बिश्वास छ कि यो एउटा कोरोनाभाइसस सम्बन्धी घृणास्पद अपराध हो।पछिल्लो रात ११ बजे उनीहरूको मेडस्टोनको घरबाहिर विस्फोट भएको सुनेपछि पूर्व सैनिकको परिवार डराए। तिनीहरू आफ्नो परिवारको कार...
जापानमा आजै मध्यरात देखी मे ६ सम्म आपतकाल घोषणा
१६ अप्रिल,टोकियो । जापान सरकारले सात प्रिफेक्चरमा लागू गरेको आपतकाललाई आजै मध्यरातबाट (१६ अप्रिल) जापानभर जारी गर्ने घोषणा गरेको छ ।कोरोना भाईरससँग जुध्न बनाईएको नयाँ कानुनमा टेकेर सरकारले अप्रिल १६ तारिख मध्यरातबाट जापानभर लागू गर्ने घोषणा गरेको हो ।सरकारको निर्णयसँगै...
भारतमा कोरोना ४ सयभन्दा बढीको मृत्यु
एजेन्सी एजेन्सी । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार क...
स्वास्थ्य सामग्री लिन निगमका दुवै बाइडबडी चीन उड्यो
४ बैशाख,काठमाण्डौ । नेपाल वायु सेवा निगमका दुवै वाइडबडी विमान केहि समय अघि स्वास्थ्य सामग्री लिनका लागि चीनको गोन्जाओ उडेका छन् । निजी क्षेत्रले स्वास्थ्य सामग्री लिनका लागि दुवै जहाज चार्टर्ड गरेको निगमले जानकारी गराएको छ ।बिमान प्ल्यास फ्रेट लजिस्टिक र सिल्क फ्रेटले ...
दार्चुलापारि क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर र्पुयाउन गृह मन्त्रालयको निर्देशन
४ बैशाख काठमाडौं । भारतको क्वारेन्टाइनमा शैल्यशिखर गाउँपालिका १ जोगउडाका २५ वर्षीय वासुदेव भट्ट आमाको मृत्यु भएर किरिया वसिरहेका छन । उनी नेपाल आउन नपाए पछि दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरिया बसेका छन् ।गृह मन्त्रालयले भारततर्फको क्वारेन्टाइनमा रहेक...
कोरोनाले अमेरिकामा ३० हजार भन्दा धेरैको ज्यान गयो
१६ अप्रिल,एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार ८३२ जना पुगेको छ ।यो तथ्यांक नेपाल...
डाक्टर कुट्ने डिएसपीमाथी कारवाही
४ वैशाख काठमाडौं । शिक्षण अस्पताल महाराजगंजमा कार्यरत डाक्टरत्रय शम्भु खनाल,तेज प्रकाश साह र बिकास साह खाना खाएर घर फर्कने क्रममा बाटोमा डिएसी उमेश लम्साल लगायतको टोलीले कुटपिट गरेको घटनालाई लिएर कारबाही गरिएको छ ।चिकित्सकमाथी कुटपिट गर्ने महानगरीय प्रहरी वृत्त महाराजग...
नेपालको भिसालाई थप ६ महिना मान्यता
१६ अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९) कै कारण धेरैको भिषामा समस्या आएको हुनसक्ने भन्दै नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ ।सो जानकारी क्यानबेरा स्थित नेपाली राजदूतावासले आज एक वक्तव्य जारी गरी गराएको हो । राजदुताबासको बक्तव्यमा १ जनवरी २०२० देखि १ मार्च...
न्यूयोर्कको अस्पतालले भर्ना नलिएपछि नेपालीको घरमै निधन
१६ अप्रिल । कोरोनाभाइरस (कोभिड-१९)कै कारण अमेरिकामा ५०० भन्दा बढी नेपाली संक्रमित रहेको बताइएको छ । यसमध्ये सर्बाधिक धेरै न्युयोर्क शहरमा छन् । अहिले सम्म अमेरिकामा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ७ जना पुगीसकेको छ ।यसैबिच अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षि...
















