६ बैशाख,काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अहिले राती ८ बजेको ताजा अपडेट अनुसार थप एक ६५ बर्षीय पुरुषमा कोरोनाभाईरस (कोभिड-१९)को संक्रमण पुष्टी गरेको छ । यो संगै संक्रमित संख्या ३१ पुगेको हो । आजै काठमाण्डौकी प्रसिद्दी श्रेष्ठ र बाग्लुङकी ६५ बर्षीय मनकुमार ...
April 2020
बागलुङकी ६५ वर्षीया बृद्दाले जितिन् कोरोनालाई
६ बैशाख,बागलुङ । नेपालकी छैटौँ कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्दा शनिबार कोरोना संक्रमण मुक्त भएकी छिन् । उनी आजै डिस्चार्ज हुने तयारीमा छिन् । आज काठमाण्डौमा कोरोना संक्रमित प्रसिद्दी श्रेष्ठ समेत डिस्चार्ज भएकी छिन् । ६५ वर्षीया महिलाको को...
अपडेट: जनकपुरधाममा पैसा छर्केर भाग्ने महिलामा आरडीटी पोजेटिभ
बैशाख ६, जनकपुरधाम । जनकपुरधामको महाविरचौक स्थित सडकमा दश रुपैया नोटका दर्जनौ नोट पैसा छरेर भागेको घटनामा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी...
जनकपुरधामको सडकमा पैसा छर्केर भाग्ने २ महिला पक्राउ
बैशाख ६, जनकपुरधाम । जनकपुरधामको महाविरचौक स्थित सडकमा पैसा छरिएको घटनामा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी दुवैजना नातामा भाउजु र नन्द हुन...
मोरङका तीन मस्जिदमा १९ भारतीय र १२ नेपाली भेटिए
६ बैशाख,मोरङ । कोरोनाभाइरस (कोभिड-१९)को त्रास चलिरहेका बेला नेपालको तराईका मस्जिद कोरोनाको इपिसेन्टर बन्ने संकेत देख्न थालेको छ । केहि दिन अघि बिरगंजको मस्जिदमा २ भारतीयमा कोरोना पुष्टी भएको थियो । शुक्रबार मात्रै उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जना भारतीय नागरिकहर...
दोस्रो कोरोना संक्रमित युवती निको भईन्
६ वैशाख, काठमाडौं । चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुदै कतार एयरवेजबाट काठमाण्डौ आएकी कोरोना संक्रमित प्रसिद्दि श्रेष्ठ २७ दिनको उपचार पछि शनिबार निको भएर घर फर्किएकी छिन् । उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । यस अघि एक जना डिस्...
चितवनको राप्तीको ८ सिल, ट्रेसिङ सुरु,छिमेकी समेत क्वारेन्टाइनमा
६ बैशाख, चितवनको राप्ती नगरपालिकामा वार्ड नम्बर ८ ब्रम्हनगरका एक परिवारका आमा छोरामा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण पुष्टी भएपछि अहिले सो वडा पुरै सिल गरि संक्रमितको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ कार्य सुरु गरिएको छ ।राप्ती नगरपालिका ठुलो र मुख्य बजार खुरखुरेबाट संक्र...
चितवन कोरोना संक्रमितले खसी काटेर भोज गरेका थिए
६ बैशाख,चितवन । चितवनको राप्ती नगरपालिकामा वार्ड नम्बर ८ ब्रम्हनगरका स्थायीबासी एक परिवारका आमा छोरामा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण शुक्रबार राती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरिसकेको छ । यो सहित शुक्रबार उदयपुरको मस्जिदमा लुकेर बसेका १२ भारतीय नागरिक ...
गोरु काटेको आरोपमा ७ पक्राउ
६ बैशाख,खोटाङ ।खोटाङमा गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् । बिहीबार साँझ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा स्थानीय ७ जना पक्राउ परेका हुन । प्रक्राउ पर्नेमा स्थानिय ४० वर्षीय देशबहादुर सार्की, ३० वर्षीय हिरा सार्...
३ निजी कम्पनी संग स्वास्थ्य सामग्री खरिद सम्झौता
५ बैशाख,काठमाडौ । नेपालमा फैलदै गरेको कोरोनाभाइरस (कोभिड-१९)को रोकथामका लागि अत्याबश्य स्वास्थ्य सामाग्री खरिदमा पटक-पटक बिबादमा तानिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरी ३ निजि कम्पनी संग खरिद सम्झौता गरेको छ ।स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्न...















