७ बैशाख,धनगढी । सेती प्रादेशिक अस्पतालबाट कोरोना भाइरसमुक्त भएर बाहिरिदै गरेका कैलाली लम्की चुहा नगरपालिका–९ प्रतापपुरका २१ बर्षिय राजु बिकलाईले कोरोना संग हिम्मत हार्न नहुने र हिम्मतिलो भएर बिश्वासका साथ उपचार गर्दा कोरोनालाई जित्न सकिने बताएका छन् । राजुको तेस्रो पट...
April 2020
बन्दुकसहित मनकामनाका पूजारी पक्राउ
७ बैशाख,गोरखा । सुप्रसिद्द मनकामना मन्दिरका मुख्य पूजारी शनिबार प्वाइन्ट टु टु नामक बन्दुकसहित पक्राउ परेका छन् । पूजारी इन्सान थापालाई लकडाउनका बेला स्थानीय प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयबाट बन्दुकको इजाजत लिएको भएपनि लकडाउनका बेला रातको समयमा हति...
नेपालका मुस्लिमलाई बदनाम हुनबाट जोगाऔ : मौलाना
७ बैशाख,काठमाण्डौ । नेपालमा पछिल्लो समयमा कोरोनाभाइरस फैलनुमा तराईका मस्जिदमा लुकेर बसेका भारतीयहरु नै हुन् । भारतीय मुस्लिम धर्म गुरु र मुस्लिमहरुका कारण अहिले नेपालका मुस्लिम समुदायकै बदनाम हुन थालेको भन्दै नेपाली मुस्लिम समुदाय चिन्तित बनेको छ । यसै बिच इस्लाम धर्मग...
वडाध्यक्षले क्वारेन्टाइनमा बस्नेलाई जबरजस्ती लखेटे
७ बैशाख,काठमाण्डौ । शहिद लखन गाऊँपालिका ७ को सामुहिक क्वारेन्टाइनमा बसेका स्थानीयलाई सोही वडाका अध्यक्षले समय पुरा नहुदे धकेलेर निकालेको खबर सार्बजनिक भएको छ । स्थानीय एक ब्यक्तीसंग विवाद भएको बिषयलाई लिएर वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ र ८ का अध्यक्ष काशिनाथ अंगाई...
मुसलमानले गरेको आक्रमणमा ८ गम्भीर,१५ घाइते
७ बैशाख,पर्सा । पर्सा जिल्लाको मस्जिदमा लुकेका ‘जमाती’बारे सूचना दिदा स्थानीबासीमाथि नै हमला भएको छ । शनिबार बेलुकी भएको उक्त घटनामा १५ जना भन्दाबढी घाइते भएका छन् ।घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ । उनीहरुको वीरगंजका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।पर्साको बहुद...
नेपालमा कोरोना फैल्दैन,८० करोडको राहत बाँडियो: प्रम ओली
७ बैशाख,काठमाण्डौ । काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले लकडाउन गरेकाले नेपालमा कोरोनाभाइरसको महामारी फैलन नसक्ने दाबि गरेका छन् । प्रधानमन्त्री ओलीले कोभिड-१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा...
नेपालगञ्जको आईसोलेशन वार्डका दुई बिरामीको मृत्यु
पत्रपत्रिकाबाट,७ वैशाख । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ ।स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्व...
ट्रम्पको दाबी:कोरोनाले मृत्यु हुनेमा पहिलो नम्बरमा चीन,अमेरिकाको मृत्यु संख्या केहि होईन
१९ अप्रिल,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण सबैभन्दा धेरै चीनमा मृत्यु भएको दाबी गर्दै अमेरिका त चीनको छेउछाउ पनि नभएको दाबी गरेका छन् । ह्वाइट हाउसमा कोरोना भाइरसको महामारीबारे हुने दैनिक पत्रकार सम्मेलनको शनिबारको आयोजनामा अमेरिकी राष्ट्...
२ जना भुटानी नागरिक लिन बिमान चार्टड
६ बैशाख,काठमाडौँ। कोरोनाभाइरस (कोभिड१९) को नियन्त्रण र फैलिन नदिनका लागि नेपाल सरकारले चैत्र ११ गते देखि नेपाल लकडाउनको घोषणा गरेपछि बिभिन्न देशका नागरीकरहरु लकडाउनमा फसेका छन् । अमेरिका,अष्ट्रेलिया र क्यानडाले आफ्ना नागरीकलाई बिमान चार्ड गरी पठाईरहेको छ । अष्ट्रेलियाल...















