२३ अप्रिल,एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को इपिसेन्टर बन्दै गरेको अमेरिका स्थित न्युयोर्कमा दुई वटा बिरालोमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बिरालोलाई सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ भेटिएको बीबीसीले जनाएको छ ...
April 2020
सिड्नीमा नेपाली युबाको मृत्यु
२३ अप्रिल,सिड्नी । बिहानी हिडाईका क्रममा सिड्नीको एडमण्डसन पार्क स्थित बाटोमा एक ३० बर्षीय नेपाली युबाको कारको ठक्करले ज्यान गएको छ । उनी बुधबार बिहान ५ बजे ससुरा संग हिडेका थिए । दुई जना संगै हिड्दै गर्दा पनि ससुरालाई भने चोट लागेको छैन ।एउटै दिशा बाट आएको कारले पछाडी...
सिड्नीमा बिदेशी बिध्यार्थीका लागि २५ लाख डलरको राहत कोष
२२ अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९)का कारण बिदेशी बिध्यार्थीलाई अध्यापनमा पर्ने सक्ने सम्भावनालाई ध्यान दिदै अष्ट्रेलियाका केहि शैक्षिक संस्थाले बिदेशी बिध्यार्थीका लागि राहत कोष घोषणा गरेका छन् । ज-जसले राहत कोष र प्याकेज घोषणा गरे उनीहरुले आफ्नै कलेजमा पढ्ने र ...
दुई महिनाका लागि अमेरिकामा ग्रीन कार्ड स्थगीत
२२ अप्रिल,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । कोरोना भाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी ब...
दुई नर्सको पीसीआर नेगेटिभ
१० बैशाख,काठमाण्डौ । र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका काठमाण्डौका दुई स्टाफ नर्सको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका थिए । दुई पटक गरिएको र्यापिड टेस्टमा दुई पटक नै कोरोना पोजेटिभ देखिएप...
नेपालमा थप ३ जनामा कोरोना संक्रमित,पुग्यो ४५
१० बैशाख,काठमाण्डौ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रेफिङमा नेपालमा थप ३ जनामा कोरोनाभाइरस संक्रमित पुष्टी गरेको छ । प्रबक्ता बिकास देबकोटाले सो जानकारी गराएका हुन् । धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । हिजो मात्रै उद...
डब्लूएचओको स्वाब स्याम्पल बोकेको गाडीमा आक्रमण,ड्राइभरको मृत्यु
२२ अप्रिल,एजेन्सी । कोरोनाभाइरसको परीक्षण स्याम्पल बोकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को गाडीमाथि म्यानमारमा आक्रमण भएको छ । आक्रमणमा गाडीका ड्राइभरको मृत्यु भएको छ भने एक सरकारी अधिकारी गम्भीर घाइते भएका छन् ।डब्लूएचओका अनुसार सोमबार रखाइन राज्यको मिन्ब्यामा भएको...
कोरोनाबाट अमेरिकामा २४ घण्टा भित्र २ हजार ७ सय बढीको मृत्यु
२२ अप्रिल,एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको इपिसेन्टर यतिबेला अमेरिका बनेको छ । अमेरिकामा दिनप्रतिदिन कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या तिब्र गतीमा बढीरहेको छ । गत २४ घण्टामा मात्रै २ हजार ७ सय ५१ जनाको मृत्यु भएको एजेन्सीले लेखेका छन् ।मंगलबार जोन्स ह...
अष्ट्रेलिया : ४ लाख ४४ हजार परिक्षण,६ हजार ६ सय ४७ संक्रमित,७४ मृत्यु,४ हजार २ सय ९१ रिकभर
श्यामसुन्दर गिरी,२२ अप्रिल सिड्नी । विश्वभर महामारीका रुपमा फैलेको कोरोनाभाइरस (कोभिड-१९)का कारण विश्बमा अहिले सम्म १ लाख ७५ हजारको हाराहारिमा ज्यान गएको छ । पछिल्लो समय युरोप,अमेरिका हुदै महामारीका रुपमा साउथ एसियामा सरेको कोरोना भाइरसको त्रास अष्ट्रेलियामा हराएको छ ।...
मद्रासा र मस्जिदमा लुकेकालाई क्वारेन्टाईनमा राखियो
१० बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको महामारी बढ्न थाले संगै सरकारले थप कडाई गर्न थालेको छ । उदयपुरमा हिजो मात्रै १२ जना कोरोना संक्रमित भेटेपछि उदयपुर जिल्ला नै सिल गर्ने भएको छ । अहिले सरकारको ध्यान पाटी-पौवा र मस्जिदमा लुकेकाहरुमा छ । चितवनको विभिन्न मद्रासा र...
















