१३ बैशाख,काठमाण्डौ । बजारमा मास्क र पीपीईको अभावका बेला बढी मूल्य लिएर बेच्ने फार्मेसीलाई तीन लाख रुपैयाँ सम्म जरिबाना तिराइएको छ । शुक्रबार सरकारी टोलीले अनुगमनका बेला स्वास्थ्यकर्मीले समेत प्रयोग गर्ने एन ९५ मास्क र पीपीईलाई बढी मूल्यमा बेचिएको पाइएपछि केही औषधी पसल ...
April 2020
आन्तरिक र बाह्य उडान जेठ २ सम्म बन्द
१३ बैशाख,काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु जेठ २ अर्थात् मे १५ सम्म बन्द गर्ने निर्णय ...
चितवन राप्तीका कोरोना संक्रमित आमा-छोरा डिस्चार्ज हुदै
१३ बैशाख,चितवन । राप्ती नगरपालिका वार्ड नम्बर ८ ब्रम्हनगरका कोरोना संक्रमित दुई आमा-छोरा डिस्चार्ज हुने तयारीमा छन् । पछिल्लो पिसीआर रिपोर्टमा छोराको रिपोर्ट नेगेटिभ आएपछि भरतपुर अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी गरे पनि छोराले आमा संगै जाने बताएपछि छोरालाई पनि आमा स...
वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार
१३ बैशाख,एजेन्सी । चीनले कोरोना भाइरसको उद्गम स्थल वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने आग्रह अस्वीकार गरेको छ ।बेलायतमा रहेका चिनियाँ उच्च कूटनीतिज्ञ चेन वेनले यस्ता माग राजनीतिक प्रेरित रहेको भन्दै यसले कोरोना महामारीविरुद्धको चीनको लडाईँलाई कमजोर पार्ने बताएका छन् ।अमे...
भारतमा कोरोना संक्रमित सुदूरपश्चिमका १० नेपाली डिस्चार्ज
१३ बैशाख,काठमाण्डौ । सुदुरपश्चिमका १० जना नेपालीले भारतमा कोरोनालाई जित्न सफल भएका छन् । कोरोना संक्रमित नेपालीहरु भारतको अस्पतालमा उपचार गरी डिस्चार्ज भएका हुन् । एक नेपाली बालक भने अझै उपचाररत छन् ।अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङ...
विश्वभर २८ लाख ३२ हजार कोरोना संक्रमित,१ लाख ९७ हजारको मृत्यु
२५ अप्रिल,सिड्नी । विश्वभर महामारीका रुपमा रहेको कोरोनाभाइरस (कोभिड-१९)को संक्रमित संख्या २८ लाख ३२ हजार ४ सय ४१ पुगेको छ । यसबाट मृत्यु हुनेको संख्यामा समेत वृद्दि भएको छ । यो समचार तयार पार्दा सम्म विश्वभर १ लाख ९७ हजार ३ सय ४२ पुगेको छ । यस्तै निको हुनेको संख्या भने...
प्रधानमन्त्रीलाई गाली गर्ने पूर्वसचिव मन्त्रालयका विज्ञ सल्लाहकार
१३ बैशाख,काठमाडौं । सामाजिक संजालमा ब्यक्तिगत लान्छना लगाएपछि पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट २०७४ भदौ १२ मा अवकाश पाएका उपाध्याय निजामती प्रशासनका ढोंगी (हिप्पोक्र्याट) हुन् । अर्थात् पदमा हुँदा उनी भ्...
बाग्लुङकी कोरोना सङ्क्रमित युवती पनि डिस्चार्ज,निको हुनेको सङ्ख्या ११ पुग्यो
१३ बैशाख,काठमाण्डौ । नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी १९ वर्षीया युवती अंशु सापकोटा उपचारपछि धौलागिरी अस्पताल बाट शुक्रबार साँझ डिस्चार्ज भएकी छिन् । सापकोटा बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आएकी थिईन् । एउटै जहाजबाट आएकी काठमाण्डौकी २२ वर्षीया युबती प्रसिद्दी श...
फेसबुक बाट घर बोलाउदा प्रहरीको फन्दामा
१२ बैशाख,काठमाण्डौ । दाङमा जरायोको सुकुटी खान फेसबुकमार्फत निम्ता दिने एक व्यक्तिलाई वन कार्यालयले पक्राउ गरेको छ । दाङको गढवा गाउँपालिका-६ निवासी ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउदखुरीले पक्राउ गरेको हो ।पुनले बिहीबार आफ्नो फेसबुकवालमा लकडाउनको सदुपयोग ग...
कतारमा अहिले सम्मकै उच्च संक्रमित,पुग्यो ८ हजार ५ सय
२४ अप्रिल,दोहा । कतारमा कोरोनाभाइरसको अहिले सम्मकै उच्च संक्रमित पछिल्लो २४ घण्टामा पुष्टी भएको छ । बितेको २४ घण्टामा मात्रै ७ सय ३१ नयाँ संक्रमित पुष्टी भएसंगै कुल कोरोना संक्रमित संख्या ८ हजार ५ सय २५ पुगेको छ ।अहिले सम्म १० जनाको मृत्यु भएको कतारको स्वास्थ मन्त्रालय...
















