२९ अप्रिल,एजेन्सी । बलिउड अभिनेता इरफान खानको निधनले यतिबेला बलिउड लगायत बिश्वभर उनका शुभचिन्तकहरु शोकमा डुबेका छन् । उनको निधन संग उनको आमाको निधन पनि जोडिन आएको छ । इरफानको निधन भन्दा ४ दिन पहिले आमाको निधन भएको समेत खुल्नमा आएको छ । अभिनेता इमररान खानको बुधबार ५३ बर...
April 2020
महोत्तरीको एकै गाउँका चारजनाको रहस्यमय मृत्यु
१७ बैशाख,जलेश्वर । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वास...
नेपालमा बन्यो कोरोना भाइरसको औषधी
सुरेश झा(रासस) हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वा...
नेपालमा थप तीन जनामा कोरोना पुष्टी,संक्रमित संख्या ५७ पुग्यो
१७ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमण फैलने क्रममा छ । आज मात्रै तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । तीनमध्ये दुई जना बारा र एक जना वीरगन्ज...
सिड्नीबाट रित्तै फर्कदैछ नेपाल एयरलाइन्स
२९ अप्रिल,सिड्नी । यही मे ६ तारीखका दिन काठमाण्डौ बाट २ सय २५ जना अष्ट्रेयाली नागरिक र पिआर होल्डर लिएर सिड्नी आउने नेपाल एयरलायन्सको बिमान सिड्नी बाट रित्तै नेपाल फर्कने भएको छ । यसअघि अप्रिल १ मा पनि ब्रिसवेन बाट नेपाल एयरलायन्स रित्तै फर्किएको थियो । नेपाल स्थित अष्...
सिड्नीको स्ट्राथफिल्डको युनिटमा बस्ने एक बिध्यार्थीमा कोरोना पुष्टी,चार जना आइसोलेसनमा
२९ अप्रिल,सिड्नी । अष्ट्रेलियामा यसअघी ८ जना नेपाली बिध्यार्थी कोरोना संक्रमण बाट निको भैईसकेका छन् । यसैसाता थप एक जना बिध्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ ।सिड्नी स्थित नेपालीहरुको बाक्लो बसोबास रहेको स्ट्राथफिल्डको एक अपार्टमेन्टको युनिटमा बस्ने करिब २४-२५ बर्ष...
सामान्य हुदै सिड्नी,खुल्यो बोण्डाई बीच
२९ अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९)को प्रभाव अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु राज्य) अन्य राज्य र टेरिटोरी मध्ये सर्बाधिक प्रभावित बन्यो । यो समचार तयार पार्दा सम्म एनएसडब्लु राज्यमा २ लाख ९ हजार ६ सय ४३ को कोरोना परिक्षणमा ३ हजार १६ जना कोरोना संक्रमित प...
सिड्नी आउदै नेपाल एयरलाइन्सको चार्टड बिमान
२९ अप्रिल,सिड्नी । १ अप्रिलमा पहिलो पटक नेपाल एयरलायन्सले काठमाण्डौ देखी अष्ट्रेलियाको ब्रिसबेनमा उडान भरेको थियो । कोरोनाभाइरसका कारण नेपालको लकडाउनमा फसेका करिब २५० अष्ट्रेलियाली नागरिक र पिआर होल्डरहरुलाई अष्ट्रेलिया ल्याइएको हो ।नेपाल स्थित अष्ट्रेलियन राजदुताबासको...
भारतको नयाँ दिल्लीमा मात्रै दुई सय बढी स्वास्थ्यकर्मीलाई कोरोना
२८ अप्रिल,एएनआई । भारतको राजधानी नयाँ दिल्लीमा मात्रै कोरोनाभाइरस (कोभिड-१९) बाट २ सय भन्दा बढी भारतीय स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण गरेको भारतीय संचारमाध्यमको दाबी छ । दिल्लीमा मात्र कोरोनाका बिरामीको संख्या ३ हजार नाघेको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द...
चार्टड बिमान बाट नेपाली कामदार कोरिया पठाइने
१६ बैशाख,काठमाण्डौ । कोरोनाभाइरसकै कारण नेपालमा करिब पाँच साता देखि जारी लकडाउनले आम सर्बसाधारण र श्रमजिबी बर्गमा ठुलै समस्या परेको छ । कोरोनाकै कारण नेपालमा धेरै बिदेशी नागरीक सहित बिभिन्न देशमा बस्ने नेपालीहरु फसेका छन् ।कोरोनाको महामारी अघि नेपाल पुगेका दक्षिण कोरिय...
















