१६ साउन,काठमाण्डौ । गाइजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने...’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने ...
July 2020
अभिनता राजेश हमालको ‘जातको प्रश्न’
१६ साउन,काठमाण्डौ । जातको आधारमा हुने विभेद माथि बहस गर्ने कार्यक्रम 'जातको प्रश्न' कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने भएको छ । महानायक राजेश हमालले प्रस्तुत गर्ने 'जातको प्रश्न' १२ एपिसोडको हुने राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।'समता फाउण्डेस...
दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबरमा
१६ साउन,काठमाण्डौ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि गैर-आवासीय नेपाली संघले शुरु गरेको विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने भएको छ । दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन नाम दि...
सन्दीप लामिछानेलाई चार्टर बिमान
१५ साउन,काठमाण्डौ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिहीबार क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न चार्टर फ्लाइटमार्फत ट्रिनिडाड एन्ड टोबागो जाँदै छन् । कोरोना भाइरस महामारीका कारण चैत ११ बाट लागू भएको लकडाउनपछि बन्द आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अझै खुलिसकेको छै...
१६० जना नेपाली सिड्नी बाट स्वदेश फर्के
३० जुलाई,सिड्नी । लकडाउनका कारण सिड्नीमा रहेका १ सय ६० जना नेपालीहरु बिहिबार साँझ सिड्नी बाट स्वदेश फर्किएका छन् । उनीहरु मेलिन्डो एयर बाट फर्किएका हुन् । गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको समन्वयनमा अष्ट्रेलियामा रहेका र नेपाल फर्कनै पर्ने अबस्थाका नेपालीहरुलाई स्वदे...
नेपालमा थप २ सय ७४ जनामा कोरोना पुष्टि
१५ साउन,काठमाण्डौ । नेपालमा गत २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सो पुष्टी गरेका हुन् । बितेको २४ घण्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गर्दा २७४ जनामा को...
कोरोनाले भारतमा एक दिनमा ७ सय ७५ को मृत्यु
१५ साउन,काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार कोरोना संक्रमण थपिएका छन्। स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ५२ हजार १२३ नयाँ संक्रमण थपिएका जनाएको छ। योसँगै भारतमा कुल संक्रमणको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ। यस्तै, कोरोनाबाट बितेको २४ घण्टामा ७ सय ७५ जन...
अमेरिकामा भयवह बन्दै कोरोना
१५ साउन,काठमाण्डौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म अमेरिकामा एक लाख ५० हजार बढीको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९०...
आज साउन १५ गते बिहिबार,३० जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आफैं उपचार नगर्नुहोस् किनकि दबाइमा निर्भरताको सम्भावना बढ्न सक्छ। बच्चाहरुले यो दिन धेरै कठिन दिन बनाउन सक्छन्। तिनीहरूको चासो राख्न स्नेहको हतियार प्रयोग गर्नुहोस् र कुनै पनि अनावश्यक तनाउबाट जोगिनुहोस्। प्रेमबाट प्रेम फल्छ भन्ने याद राख्नुहोस्। तपाईंको प्र...
नेपालमा थप २ सय १० जनामा कोरोना पुष्टी
१३ साउन,काठमाण्डौ । नेपालमा बुधबार २ सय १० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ५८ ...















