१२ साउन,काठमाण्डौ । कोरोनाभाईसको संक्रमणले साउदी अरबमा एक नेपाली युबाको मृत्यु भएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीले जानकारी दिए...
July 2020
भारतमा २४ घण्टामा ५० हजार कोरोना संक्रमित
१२ साउन,काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ । आइतबार एकैदिन ५० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि भारतमा ३२ हजार ८ सय नाघेको छ । भारतमा आईतबार एक दिनमा ७ सयभन्दा बढीको कोरोना संक्रमण...
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना आंतक,एकै दिन ५३२ नयाँ संक्रमित,६ को मृत्यु
२७ जुलाई,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) ले अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आंतक मच्चाएको छ । विश्वभर कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आईरहेका बेला अष्ट्रेलियाको भिक्टोरियामा भने पहिलो चरणमा भन्दा बढी नयाँ संक्रमित फेला परेका हुन् । भिक्टोरियामा पछिल्लो २४ घण्टामा मा...
नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४७ पुग्यो
१२ साउन,काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट थए एकको मृत्यु भएको छ । धनुषा स्थित सहिदनगर नगरपालिकाका ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनको उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यो संगै नेपाल...
आज साउन १२ गते सोमबार,२७ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल रचनात्मक सोखले तपाईंलाई तनाउमुक्त राख्नेछ। आर्थिकमा सुधार आउनाले तपाईंलाई लामो समयसम्मका बकाया र बिलहरू तिर्नको लागि सुविधा हुनेछ। आज परिवारका सदस्यहरूबाट राम्रो सल्लाहले तपाईंलाई लाभ हुनेछ। तपाईंको झ्यालमा फूल राखेर आफ्नो प्रेम देखाउनुहोस्। तपाईंका साझेदारह...
नेपाल बाट फर्किएका बुद्दिलालको कुबेतमा कोरोनाले मृत्यु
११ साउन,काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका- २२, पदमपोखरी निवासी बुद्धिलाल अछामीको कोरोना भाईरस (कोभिड- १९) का कारण मुत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहदै गर्दा कोरोनाको कारणले अल्पायुमै दुखद निधन भएको नेकपा भरतपुर- २२ का अध्यक्ष रामहरि सेढाईले जा...
उल्टिएका छन्, सर्वोच्चका फैसला
११ साउन,काठमाण्डौ,पत्रपत्रिका अन्नपुर्ण पोष्ट सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो । फैसलामा प्रमाण मूल्यांकन गलत रूपमा भएको र कानुनको व्याख्या त्रुटिपूर्ण देखिएको भन्दै महान्यायाधिवक्ता कार्याल...
आज साउन ११ गते आईतबार,२६ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल सबैले भनेको सुन्नुहोस्, तपाईंका समस्याको समाधान पाउन सक्नुहुनेछ। लगानीको लागि सिफारिस गरिन्छ तर उचित सल्लाह लिनु आवश्यक छ। आफ्ना छोराछोरीको समस्या समाधान गर्न केही समय बाहिर जानुहोस्। आफ्नो ऊर्जा र आवेगको कायापलट गर्न खुशियाली यात्रामा जाने सम्भावना छ। तपाईं...
२४ घण्टामा २ लाख ८४ हजारमा कोरोना पुष्टि
१० साउन,काठमाण्डौ । विश्वमा लगातार कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित थपिदै गएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शुक्रबार विश्वभर २ लाख ८४ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । यो अहिलेसम्म २४ घण्टामा पुष्टि भएको सर्वाधिक सङ्ख्या हो ।...
१० करोडको मागदाबी सहित भुवन केसीले गरे साम्राज्ञी शाहबिरुद्द मुद्दा
१० साउन,काठमाण्डौ । अभिनेता तथा निर्मता भुवन केसी र नायिका साम्राज्ञी शाहको आरोप प्रत्यारोपको काण्ड काठमाण्डौ जिल्ला अदालत पुगेको छ । शुक्रबार अभिनेता केसीले साम्राज्ञी बिरुद्द गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना...















