नेपालमा लकडाउन खुकुलो भएसँगै संक्रमित बढे,कन्ट्याक्ट ट्रेसिङमा सकस

१० साउन,काठमाण्डौ,राजधानी दैनिक बाट । लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् ।कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको स...

रञ्जन कोइराला रिहा प्रकरणः सामाजिक सञ्जालदेखि सडकसम्म नागरिकको विरोध

१० साउन,काठमाण्डौ,राजधानी दैनिक बाट । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीले फैसला गरेपछि न्याय प्...

सार्वजनिक सवारी त चले तर,यात्रु भएनन्

९ साउन,काठमाण्डौ । यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत सातादेखि नै सवार...

२ घण्टामै कोरोनाको एन्टीबडी परीक्षण

९ साउन,एजेन्सी । विश्वब्यापी रुपमा महामारी फैलाइरहेको कोरोना भाइरस संक्रमणको निदानका लागि विश्वभर थुप्रै प्रयासहरु भैरहेका छन । यसको परीक्षण र उपचारदेखि लिएर अचुक औषधि पत्ता लगाउने काममा विशेषज्ञहरु निरन्तर जुटिरहेका छन ।तर पनि औषधि पत्ता लागिनसकेको अवस्थामा जसोतसो कोर...

काठमाडौंमा युवतीमाथि एसिड प्रहार गर्ने पक्राउ

९ साउन,काठमाण्डौ । बिहिबार साँझ काठमाण्डौको सीतापाईलामा एक युवतीमाथि एसिड प्रहार भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीका अनुसार उनको गालामा र हातमा एसिड परेको छ र अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको छ ।एसीड प्रहार गर्ने दुई जनालाई...

आज साउन ९ गते शुक्रबार,२४ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंले आफ्नो शरीर रिचार्ज गर्न पुरा आराम गर्नुपर्छ अन्यथा थकानले तपाईंलाई निराशावादी बनाउन सक्छ। तपाईं यात्रा र पैसा खर्च गर्ने मुडमा हुनुहुनेछ - तर त्यसो गर्नुभयो भने तपाईं पछुताउनु हुनेछ। अरूको मामिलामा तपाईंको संलग्नता आज रोक्नुपर्छ। आफ्नी प्रियतमालाई बु...

कोरोनाको भ्याक्सिन २०२१ को सुरुवातमा : डब्ल्यूएचओ

८ साउन,काठमाण्डौ । संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् । वर्ल्डोमिटर्सका अनुसार यीमध्ये ९१ लाख ९९ हजार ६ सय ३२ निको भइसकेका छन् भने ६ लाख २३ हजार ५ सय ७६ को मृत्यु भइसकेको छ ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार सन् २०२...

कोरोनाले विश्वभर ६ लाख १२ हजारको मृत्यु

८ साउन,काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण संसारभर ६ लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार ५४ पुगेको जनाएको छ । कोरोनाले सबैभन्दा धे...

अष्ट्रेलियाको भिक्टोरियामा २४ घण्टामा ४ सय ८४ जनामा कोरोना पुष्टी

२३ जुलाई,सिड्नी । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा ५ सय २ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । सबैभन्दा बढी भिक्टोरिया राज्यमा मात्रै ४ सय ८४ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो । यस्तै एनएसडब्लुमा १६ जना,साउथ अष्ट्रेलियामा १ र क्विसल्याण्ड राज्यमा १ जनाम...

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

८ साउन,काठमाण्डौ । स्वास्थ्य सामग्री खरिदमा अनियमिमता गरेको आरोपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ‘इनफ इज इनफ’ का अभियान्ताहरुले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिनको माग गरी बुधबार उजुरी दिएका ...