रासस, ६ साउन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव ...
July 2020
नेपालमा २४ घन्टामा थप १५० जनामा कोरोना
६ साउन,काठमाण्डौ । मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ९सय ९४ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६०९ जनाले कोरोना...
नेपालमा २०७२ को भन्दा शक्तिशाली भुकम्प जाने चेतावनी
६ साउन,काठमाण्डौ । नेपालमा बिस २०७२ सालमा गएको बिनासकारी भुकम्पको भन्दा शक्तिशाली भुकम्प जान सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । युनिभर्सिटी अफ अल्बर्टाका शोधकर्ताहरुले गरेको अध्ययनमा यस्तो खतरा पत्ता लागेको हो ।शोधकर्ताहरुले नेपालमा पेट्रोलको खोजीको क्रममा जमिनभि...
नेपालभर बाढी-पहिरोः नारायणगढ-मुग्लिन–नौबिसे सडकखण्डमा २०० भन्दा बढी पहिरो
६ साउन,काठमाण्डौ । केहि दिन देखीको भिषण बर्षाले देशभर बाढी-पहिरोले सताइरहेको छ । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । डिभिजन सडक कार्यालय भरतपुरले कार्याल...
अष्ट्रेलियामा २४ घण्टामा २ सय ९६ जनामा कोरोना पुष्टी
२१ जुलाई,सिड्नी । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा २ सय ९६ कोरोनाभाइरसको नयाँ संक्रमित पुष्टी भएको छ । सबैभन्दा बढी भिक्टोरिया राज्यमा मात्रै २ सय ७५ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो । अष्ट्रेलियामा कोरोनाभाइरसको संक्रमित कुल संख्या १२ हजार ६९ पुगेको छ । यस्...
बलिउड कलाकार साइबर बुलिङविरुद्ध एकजुट हुदै
एजेन्सी : सोसल मिडियामा बलिउड सेलेब्सको ट्रोल बनाइन्छ। यति मात्रै नभएर धम्कीसमेत आउँछ। बलिउडका धेरै सेलिब्रिटी साइबर बुलिङको सिकार भएका छन् । उनीहरूलाई बलात्कार, एसिड एट्याकसम्मका धम्की आएका छन् । अहिले आएर साइबर बुलिङविरुद्ध पूरा बलिउड एकजुट हुन थालेको छ ।सोसल मिडिया ‘...
कोरोना भ्याक्सिनको अनुसन्धान चोर्न खोजेको आरोप
एजेन्सी । अमेरिका, बेलायत र क्यानडाले र रसियाले कोरोना भाइरस भ्याक्सिनको अनुसन्धान चोर्ने प्रयास गरेको आरोप लगाएका छन् । विश्वभरी कोरोना (कोभिड–१९) का काण ५ लाख ९२ हजार भन्दा बढिको ज्यान गइसकेको अवस्थमा विश्वका शक्तिसम्पन्न मुलुकहरुबीच कसले छिटो भाइरसविरुद्धको खोप तयार...
बिदेशमा अलपत्र परेकाहरु अब भदौ १ बाट नेपाल आउन पाउने
६ साउन,काठमाण्डौ । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।सरकारले कोरो...
आज साउन ६ गते मंगलबार,२१ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल समग्र स्वास्थ्य राम्रो हुनेछ तर यात्रा व्यस्त र तनाउपूर्ण साबित हुनेछ। अनावश्यक अरूको दोष खोज्ने तपाईको बानीलाई आफन्तहरूले आलोचना गर्नेछन्। यो समयको बर्बादी मात्र हो भन्ने तपाईंले बुझ्नु पर्नेछ। तपाईंले यसबाट केहि पाउनु हुनेछैन। आफ्नो बानी परिवर्तन गर्नु उचि...
नारायणी नदि किनार आसपासमा बाढीको जोखिम,हात्तीको मुर्ती बगायो
५ साउन,चितवन । नारायणी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतहले खतराकाे तह पार गरेको हो ।सो क्षेत्रमा ३:३६ काे समयमा पानीको सतह ९.०३ मिटर पुगेको छ । पानीको सतह ८ मिटर पार गर्यो भने खतराको तह मानिन्छ । निरन्तरको वर्षाल...
















