अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलियन सरकारले जारी गरेको निर्णयहरु यस्ता छन्

२० जुलाई,सिड्नी । अष्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि केहि महत्वपुर्ण निर्णय जारी गरेको छ । सरकारको निर्णय बिशेषतःविद्यार्थीहरुका लागि प्रदान गरिने भिसा र वर्क परमिट संग सम्बन्धित छन् । कोरोनाभाइरस (कोभिड-१९)कै कारण मारमा परेका अन्तराष्ट्रिय बिध्य...

नेपालमा थप १ सय ८६ जनामा कोरोना पुष्टी

५ साउन,काठमाण्डौ । नेपालमा थप १ सय ८६ जनामा कोरानाभाइरसको संक्रमण पुष्टीभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सो संख्यामा संक्रमित थपिएको पुष्टी गरेका हुन् ।नयाँ संक्रमित संख्या सहित अहिले सम्म देशभर कोरोना संक...

चीनमा कोरोनाको खोप तेस्रो चरण मानब परिक्षण सुरु

५ साउन,काठमाण्डौ । जुलाई दोस्रो साता रुसको सेचेनोभ विश्वविद्यालयले विश्वमै पहिलो पटक कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको क्लिनिकल ट्रायल सफल भएको दाबी गरे लगत्तै चिनियाँ खोपको पनि तेस्रो चरण परीक्षण शुरु भएको छ । यस अन्तर्गत संयुक्त अरब इमिरेटको अबुधाबी शहरमा १५ हज...

चितवनको नारायणी नदीले खतराको लेबल नाघ्यो,खतराको संकेत

५ साउन,काठमाण्डौ । चितवन स्थीत नारायणी नदिले जलसतहको सतर्कता तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी अनुसार अहिले सतकर्ता तह पार गरेर ७दशमलव ७ मिटर पानीको सतह पुगेको छ ।नारायणी नदिको सतकर्ता तह ७दशमलव ३ मिटर हो । आज नै खतरा तह पुग्न सक्ने ...

३१ हजार भन्दा बढी नेपाली उद्दार उडान बाट फर्किए

५ साउन,काठमाण्डौ । नेपाल सरकारले चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । सरकारको अनुमानमा अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको जिम्मा दिइएको छ । केही ...

झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न

पत्रपत्रिका,राजधानी दैनिक, ५ साउन । स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध गराएको १० अर्ब ७० करोड ३७ लाख रुपैयाँको हिसाब पारदर्शी नभएको देखिएको हो ...

आज साउन ५ गते सोमबार,२० जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आध्यात्मिक व्यक्तिले आशिष दिन्छ र मनमा शान्ति ल्याउँछ। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। दिनको पछिल्लो भागको अनपेक्षित सुसमाचारले सम्पूर्ण परिवारको लागि आनन्द र खुशी ल्याउँछ। अनपेक्षित रोमान्टिक झुकाव हुनेछ। तपाईंले आफ्नो विचार ...

सुनिलको ‘झरीपरेको रात’

४ साउन,काठमाण्डौ । गायक सुनिल गिरीले ‘झरीपरेको रात’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् ।सार्बजनिक भिडियोमा सुनिललाई त्रिसला गुरुङले साथ दिएकी छि...

सिड्नीमा २४ घण्टामा १८ जनामा कोरोना पुष्टी

१९ जुलाई,सिड्नी । अष्ट्रेलियाको सबैभन्दा सर्बाधिक धेरै जनसंख्या रहेको एनएसडब्लु राज्य (सिड्नी मुख्य शहर) पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । १७ जुलाई राती ८ बजे देखी १८ जुलाई राती ८ बजेसम्म गरिएको २५ हजार ९ सय १७ जनाको परिक्षणमा १८ जनाम...

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

४ साउन,लन्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैर-आवासीय नेपाली संघले प्रेस बिज्ञप्ती जारी गरी बताएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ...