भारतमा २४ घण्टामा ३५ हजारमा कोरोना पुष्टी

एजेन्सी । भारतमा पछिल्लो चौबीस घण्टामा नोभेल कोरोना भाइरसका करिब ३५ हजार संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १० लाखभन्दा बढी पुगेको छ । यो संख्या विश्वमै कोरोना संक्रमणको तेस्रो ठूलो संख्या हो ।भारतमा कोरोना संक्रमण निको हुने दर बढी छ भने मृत्युदर कम...

बनारसमा नेपाली नागरिकको जबरजस्ती मुण्डन

२ साउन,काठमाण्डौ । वाराणसी बनारसमा बस्ने नेपाली नागरिकलाई बुधवार जबरजस्ती कपाल काटिएको छ । जय श्री रामको नारा उक्त नेपाली नागरिकको टाउकोमा लेखिएको थियो र नेपाली प्रधानमन्त्री मुर्दाबादको नारा लगाइएको छ । यो विवादास्पद कदम पीएम नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसी (वा...

कोरोनाले नेपालमा थए १ जनाको मृत्यु,मृतक संख्या ४० पुग्यो

२ साउन,काठमाण्डौ । नेपालमा कोरोना भाइरसको संक्रमणकै कारण थप एक जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका संक्रमितको मृत्यु भएको हो । सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित उपचाररत थिए । उपचारकै क्रममा...

टिचिङ अस्पतालको खाताबाट साढे १६ करोड कता गयो ?

२ साउन,काठमाण्डौ । देशकै आदर्शवान डाक्टरहरूले नेतृत्व गरेको प्रतिष्ठित र पुरानो मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बोलीचालीका भाषामा टिचिङ अस्पतालको साढे १६ करोड रूपैयाँ बैंकमा दाखिला नै नभइ ‘गायब’ भएको छ । महालेखा परीक्षकको ५७ औं प्रतिवेदनले टिचिङ अस्प...

१२ वर्षीया छोरी बलात्कार गरेको अभियोगमा पक्राउ

२ साउन,काठमाण्डौ । आफ्नै १२ वर्षीया बालिका छोरीलाई बलात्कार गरेको अभियोगमा सुनसरी धरान नगरपालिका- १३ घर भई झापा बिर्तामोड नगरपालिका- ८ डेरा गरी बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महिनादेखि पटक-पटक बलात्कार...

आज साउन २ गते शुक्रबार,१७ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंलाई दाँत दुख्ने वा पेटमा गडबढीले केही समस्याको सिर्जना गर्न सक्छ। तुरुन्तै राहत प्राप्त गर्न चिकित्सकको सल्लाह लिनुहोस्। नयाँ अनुबंधहरू आकर्षक लाग्न सक्छन्, तर चाहेको लाभ दिन सक्दैनन् - पैसा लगानीको विषयमा हतार गरेर निर्णय नलिनुहोस्। तपाईंको कार्डमा धार...

कोरोनाका बीच चीनमा ३.२ प्रतिशतले आर्थिक वृद्धि

रासस–एएफपी कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ ।देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो ।कोरोनाभाइरसको अनपेक्षित रुपमा चाँडो न...

अष्ट्रेलियामा २४ घण्टामा ३ सय ३० जनामा कोरोना पुष्टी

१६ जुलाई,सिड्नी । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा मात्रै ३ सय ३० कोरोनाभाइरसको नयाँ संक्रमित पुष्टी भएको छ । सबैभन्दा बढी भिक्टोरिया राज्यमा मात्रै ३ सय १७ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो ।अष्ट्रेलियामा कोरोनाभाइरसको संक्रमित कुल संख्या १० हजार ८ सय १० पुगे...

नेपालमा थप १ सय ६७ जनामा कोरोना पुष्टी

१ साउन,काठमाण्डौ । नेपालमा बिहिबार थप १ सय ६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरेको हो । यो संगै कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ सय १३ जना डिस्चा...

मेलम्ची खानेपानी: उद्धारका लागि गएको प्रहरी टोलीको बोट दुर्घटना

१ साउन,काठमाण्डौ । मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार ¥याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ ।बिहान चालकको उद्धारका ...