अमेरिकाले टिकटकमा बन्देज लगाउदै

१ साउन,काठमाण्डौ । केहि समय अघि भारतमा चर्चित भिडियो शेयरिङ एप टिकटक सहित ५९ वटा चाईनिज एपमा बन्देज लगाएपछि अन्य देशहरुले पनि टिकटक बन्देज गर्ने संकेत देखाएका छन् । यसैबिच कोरोना कहरका बिच चाईना संग अमेरिकाको सम्बन्धमा चिसोपना आएसंगै अमेरिकाले पनि टिकटकमा बन्देज गर्ने...

भारतमा २४ घण्टामा ३२ हजार ६९५ कोरोना संक्रमित पुष्टी

१ साउन,नयाँदिल्ली । कोरोनाभाइरसबाट भारतमा एकैदिनमा ३२ हजार ६९५ संक्रमित पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ संक्रमित भएको जनाएको...

आज साउन १ गते बिहिबार,१६ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल राम्रो स्वास्थ्यको लागि लामो पैदल यात्राको लागि बाहिर जानुहोस्। अनुमान वा अनपेक्षित लाभ मार्फत वित्तीय स्थितिमा सुधार आउनेछ। केहि कुरालाई अन्तिम रूप दिनु अघि आफ्नो परिवारका सदस्यहरूको राय लिनुहोस्। तपाईंको एकपक्षीय निर्णयले केही समस्या सिर्जना गर्न सक्छ। उत्...

पठाओका संस्थापकको अमेरिकामा मृत्यु

३१ असार,काठमाण्डौ । केहि महिना देखी नेपालमा समेत संचालनमा रहेको राईड कम्पनी पठाओका मुख्य संचालक बंगलादेसी नागरिक फहिम सलेह अमेरिकामा मृत फेला परेका छन् । सोमबार अमेरिकाको न्युयोर्कमा उनलाई मृत अवस्थामा भेटिएको र उनको शरिर टुक्रा टुक्रा अवस्थामा फेला परेको अमेरिकाका सञ्...

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चीनविरूद्ध कडा नीति अँगाल्ने

३१ असार,काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन्।उनले चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अँगाल्ने गर्ने क्रममा पछिल्लो कदम चालेका हुन्।वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्...

मेलम्चीमा बेपत्ता इञ्जिनीयरको शव फेला

रासस ३१ असार,सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए ।तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ...

नेपालमा थप ११६ जनामा कोरोना पुष्टी

३१ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ । त्यस्तै, बुधबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ६ सय ९७ जना रहेका छन्। हालसम्म ...

प्रधानमन्त्री ओलीको स्वीस बैंकमा अकुत सम्पति

प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्यान्डस्थित स्वीस बैंक खातामा करोडौं रकम जम्मा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ । चीनले बेलाबखत रकम दिन था...

आज असार ३१ गते बुधबार,१५ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो जोडीको सुंदर मुडले तपाईंको दिन रोशन हुन सक्छ। आफन्तको घरमा जानु तपाईंले कल्पना गरेभन्दा पनि धेरै राम्रो हुनेछ। रोमान्सका लागि अवसर स्पष्ट छन् तर छोटो समयको लागि हुनेछन्। सन्तोषजनक परिणाम प्राप्त गर्न राम्रो तरिकाले योजना बनाउनुहोस् - कार्यालयको समस्या ...

नेपालमा संसदलाई कोरोना पुष्टी

३० असार,काठमाण्डौ । नेपालमा पहिलो पटक सांसदलाई कोरोना संक्रमणको पुष्टी भएको छ । कर्णली प्रदेशका एक सांसदमा कोरोना संक्रमणको पुष्टी भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार कोरोना संक्रमणको पुष्टी भएका सांसदलाई अस्पताल भर्ना गरेर आइसोलेसनमा उपचार थालिएको छ ।सामाजिक विकास ...