२९ असार,लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन भएन । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुदै गए...
July 2020
लाइभमा दिपकले राजेश हमाल संग मागे माफी
२९ असार,काठमाण्डौ । दिपाश्री निरौलाले एक अन्तरबार्तामा दिएको महानायक अभिव्यक्ति विवाद यतिबेला चरम उत्कर्समा पुगेको छ । यहाँ सम्मकी सामाजिक संजालमा दिपाश्रीलाई अश्लील तथा तल्लो स्तरमा गाली गलौज गर्नेहरुको लहर नै चलेको छ । यता दिपाश्री निरौलाई डिप्रेसनको सिकार भैसकेको नि...
नेपालमा थपिए १ सय ४४ कोरोना संक्रमित,संक्रमित संख्या १७ हजारको नजिक
२९ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको प...
मेडिकल कलेजमा मृगौला किनबेचमा संलग्न डाक्टर जनप्रतिनिधिसहित १२ जना सार्वजनिक
२९ असार,काठमाण्डौ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको पत्रकार स...
ऐश्वर्या रायको कोरोना रिपोर्ट नेगेटिभ
२८ असार,काठमाण्डौ । बलिउड अभिनेत्री तथा १९९४ कि विश्वसुन्दरी ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना भाइरस ‘कोभिड – १९’ को परिक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनका श्रीमान अभिषेक बच्चन र सुसरा अभिताब बच्चनलाई कोरोना पुष्टी भएपछि उनको एन्टीबडी जीनको जाँचमा रिपोर्ट नेगेटिभ आ...
नेपालमा कोरोनाले एकै दिनमा ३ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमण घट्दै गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको अपडेटले बताउछ । तर,एकै दिनमा कोरोनाले ३ जनाको मृत्यु भएको छ । शनिबारको अपडेटमा काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरी...
नेपालमा कोरोनाको संक्रमण घट्दो,२४ घण्टामा ७० जनामा पुष्टी
२७ असार,काठमाण्डौ । नेपालमा केहि दिन दैनिक करिब ८ सय सम्म कोरोना संक्रमित पुष्टी भएको थियो । बिस्तारै संक्रमित संख्या झर्दै गर्दा पछिल्लो २४ घण्टामा नयाँ ७० जनामा मात्रै कोरोनाको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्...
राजस्थानबाट सलह उत्तरतर्फ उड्यो,नेपाल उच्च जोखिममा
२६ असार,काठमाण्डौ । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ । राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर ...
फेसरिडर अर्जुन क्षत्री पक्राउ
२६ असार,काठमाण्डौ । सामाजिक संजालमा फेसरिडरका नामले चिनिएका अर्जुन क्षत्री पक्राउ परेका छन् । उनी बेला-बेलामा पक्राउ पर्दै सामान्य तारेखमा छुट्दै आइरहेका छन्। उनले बेला-बेलामा देशका बिरुद्द गर्ने भबिष्यबाणीका कारण पक्राउ पर्दै आएका छन् । यसपटक क्षत्री ज्योतीष र भबिष्यव...
सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी
२६ असार,काठमाण्डौ । हाँस्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ । मधेसी महिलाको स्वाभिमानमा चोट पुर्याएको भन्दै कान्तिपुर टेलिभिजनका प्रस्तोता तथा कलाकार क्षेत्रीविरुद्ध उजुरी परेको हो। वीरगन्जका युवा ओमप्रकाश सरार्फले दुई साताअघि कान्तिपुर टेलिभिजनबा...
















