९ जुलाई,सिड्नी । अष्ट्रेलियामा कोरोनाभाईरस (कोभिड-१९)को संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर १ सय ४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको हो । कोरोनाको दोस्रो बेभ मानिएको यो लहर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अचानक ठुलो संख्यामा बढेपछि राज्यभर ६ साता स...
July 2020
१४ जुलाईमा अष्ट्रेलियाबाट ३ वटा सेमीचार्टड फ्लाईट हुदै
९ जुलाई,सिड्नी । अष्ट्रेलिया स्थित नेपाली राजदुताबासको संयोजन तथा गैर-आबासीय नेपाली संघको ब्यबस्थापनमा यहि जुलाई १४ मा अष्ट्रेलियाबाट नेपालका लागि ३ बटा सेमी चार्टड फ्लाईट हुने भएको छ । सिंगापुर एयरलाइन्स बाट हुने उडान सिड्नी,मेल्बर्न र ब्रिसबेनबाट एकै दिन हुनेछ । सिड...
आज असार २५ गते बिहिबार,९ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आफ्नो जोडीको स्वास्थ्यको कारण तनाउ र चिन्ता हुन सक्छ। बच्चाको अध्ययनलाई लिएर चिन्ता गर्न आवश्यक छैन। अहिलेको क्षणमा तपाईंले केही समस्याको सामना गर्नुपर्छ तर यी क्षणिक हुन र केही समयमा मरिहाल्ने छन्। तपाईंले आफ्नो प्रियलाई उनको पछिल्लो भावशून्यताका लागि क्षमा...
डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका
वासिङ्टन डिसी,एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् ।संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका ब...
नेपालमा कोरोना संक्रमित संख्या १६ हजार ४२३ पुग्यो
२४ असार,काठमाण्डौ । नेपालमा आज थप २५५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४२३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घ...
नेपाल पुगेका १ हजार कामदारले लिए श्रम स्वीकृति
२४ असार,काठमाण्डौ । एक हजारभन्दा बढी श्रमिकले लिए विदेश फर्किन श्रम स्वीकृति वैधानिकीकरण शाखाबाट सेवा प्रवाह (नयाँ बाहेक) सुरु हुने भएको छ । अनलाइनमार्फत रीत पूर्वक फारम भरी पाइने टोकन अनुसारको मितिमा कार्यालयमा सेवा लिन सकिने बताइएको छ । अहिले नयाँ कामदारलाई भने विदेश...
‘हावाबाट कोरोना सर्ने प्रमाण भेटियो, अझै अध्ययन हुँदैछ’ : डब्ल्यूएचओ
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको स्वीकार गरेको छ । हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न नसकिने भन्दै यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राखेको डब्ल्यूएचओले बतायो ।यसअघि ३२ देशका २३९ बैज्ञान...
आज असार २४ गते बुधबार,८ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल अनावश्यक रूपमा आफैलाई कोस्नाले जाँगर मार्दछ। आज तपाईंले भूमि, अचल सम्पत्ति, वा सांस्कृतिक परियोजनाहरूसँग सम्बन्धित मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। तपाईं आफ्नो परिवारका सदस्यहरूलाई भनेको सबैमा सहमत हुनुहुँदैन - तर तपाईंले उनीहरूको अनुभवबाट सिक्ने प्रया...
अष्ट्रेलियाको मेल्वर्न शहरमा लकडाउन घोषणा
७ जुलाई,सिड्नी । कोरोनाभाइरस (कोभिड १९) को दोस्रो लहर अष्ट्रेलियामा देखा परेको छ । अष्ट्रेलियाको मेल्वर्नमा केहि दिन देखी कोरोना संक्रमितको संख्या बढ्न थालेपछि भिक्टोरिया राज्यले राज्यभर ६ साताको लकडाउन घोषणा गरिएको छ । नयाँ लकडाउन मिति आज मध्यरात देखि लागु हुने भएको छ...
जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो,सयौ बेपत्ता
टोकियो:जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् ।सेना सहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तीब्र बनाएका छन् ।जापानको दक्षिणी क्षेत्र क...














