ओली–प्रचण्ड वार्ता बिना निष्कर्ष टुङगियो

२२ असार,काठमाण्डौ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ। पार्टीभित्र तिव्र विवाद आएपछि अध्यक्षद्धय छलफलमा जुटेका हुन्। विषयवस्तुमा केन्द्रीत भएर छलफल भएकाे र वार्ता सकारात्मक भएकाे प्रधानमन्त्रीका प्रेस सल्ल...

हावाबाट पनि कोरोना फैलिने वैज्ञानिकको दाबी

२२ असार,एजेन्सी । अहिले सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त रुपमा फैलिरहेको छ । दिनप्रतिदिन यसको प्रकोप झनै तीव्र गतिले बढीरहेको छ ।कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि मास्क र सोसल डिस्टेन्सिङ अपनाउनुलाई नै अहिलेसम्मको सबैभन्दा धेरै राम्रो उपाय मानिएको छ । तर...

ओली-प्रचण्ड बार्तामा यस्तो सहमती

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने गरी वार्ता भएकाे छ। आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच वार्ता भएको हाे ।स्राेतका अनुसार सोम...

फेसबुक लाईभ गरी चितवनमा युबतीद्वारा आत्महत्या

२२ असार,काठमाण्डौ । चितवनकी एक युबतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आइ आत्महत्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक सुभास भट्टका अनुसार भरतपुर महानगरपालिका–२...

आज असार २२ गते सोमबार,६ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन्। तपाईं पार्टीको योजना गर्दै हुनुहुन्छ भने आफ्ना राम्रा मित्रहरूलाई निमन्त्रण गर्नुहोस् - त्यहाँ तपाईंको जयकार गर्ने धेरै मान्छे हुनेछन्। आज तपाईंलाई प्रेमको वरदान प्राप्त हुने देखिन्छ। तपाईंले अरूको सहयोग ब...

कोरोनाले बिदेशमा १ सय ४३ नेपालीको मृत्यु

२१ असार,काठमाण्डौ । कोरोना भाइरस (कोभिड१९) को संक्रमणले विदेशमा ज्यान गुमानेको नेपालीको संख्या यो साता बढेको छ । यो साता मात्रै बिभिन्न देशहरुमा १३ जना नेपालीहरुको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।मृत्यु हुनेहरुको पछिल्लो तथ्यांकमा युएई ६ जना, भार...

सिड्नीमा बढ्न थाले कोरोना संक्रमित

५ जुलाई सिड्नी। सिड्नीमा कोरोनाभाईरसको संक्रमित संख्या बढ्न थालेका छन् । केहि दिन देखि मेल्बर्न अर्थात् भिक्टोरिया राज्यमा कोरोनाभाईसको संक्रमण ब्यापक रुपमा फैलिएपछि मेल्बर्न बाट अन्य राज्यमा आउ-जाउमा समेत कडाई गरिएको छ ।न्यु साउथ वेल्स राज्यमा पछिल्लो २४ घण्टामा १४ जन...

आज गुरु पूर्णिमा मनाइदै

२१ असार,काठमाण्डौ । आषाढ शुक्ल पूर्णिमाका दिन आइतबार गुरु पुर्णिमा मनाइदैछ । व्यास जयन्ती र कबीर जयंती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ । ’गु’को अर्थ अन्धकार र ’रु’को अर्थ प्रकाश हुन्छ ।यसरी अन्धकारर...

२ हजार ५ सय नेपाली साउदीबाट फर्किए

२१ असार,काठमाण्डौ । कोरोना लगायत अन्य बिभिन्न कारणले समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने पहिलो चरण अन्तर्गत साउदीबाट फर्किनै पर्ने नेपाली नागरिकहरू मध्ये २५ सय ४७ जना स्वदेश फर्किसकेका छन्।साउदीबाट एकै दिन तीन उडानमार्फद ५ सय ४८ जना नेपाली स्वदेश फर्किएको द...

प्रधानमन्त्री ओलीद्वारा मन्त्री, राज्यमन्त्रीसँग परामर्श

२१ असार,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्रीले समसामयिक सन्दर्भमा मन्त्री तथा राज्यमन्त्रीहरूसँग परामर्श गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।यस अघि प्रधानमन्त्री ओलीले र...