हातहतियारसहित १५ गाडी भारतीय सुरक्षाकर्मी नेपालमा

२३ असार,काठमाण्डौ । हातहतियार सहित १५ वटा गाडीमा आएका भारतीय सुरक्षाकर्मीको टोलीले नेपाली भूभागमा सडक निर्माण कार्य रोकेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुँइस्थित हुलाकी सडक निर्माण कार्यस्थलमा भारतीय पक्षले अवरोध गरेको हो।साथै, नेपालतर्फको एक हजार २०० मिटर जमिन भा...

नेपालमा १६ हजार नाघ्यो कोरोना संक्रमित

२३ असार,काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् । काठमाडौँका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । तर,संक्रमितको संख्या घट्दो क्रममा रहेको स्वास्थ्य तथा ज...

दुबइको एउटै कम्पनीका २५ सय नेपालीले गुमाए रोजगारी

२३ असार, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसकै कारण दुबइको एउटै कम्पनीमा कार्यरत २ हजार ५ सय भन्दा बढी नेपालीहरुले रोजगारी गुमाएका छन् । दुबइको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका नेपालीहरुले रोजगारी गुमाएका हुन् । यो कम्प...

अफ्रिकामा लकडाउन खुकुलो,संक्रमण आगो सरह फैलिदै

तुलसीराम भण्डारी,अफ्रिका । अफ्रिकामा लकडाउन खुकुलो छ । तर यहाका गरीब बस्तीहरुमा भने अहिले पनि कोरोना भाइरसको संक्रमण आगो सरह फैलिरहेको छ । दक्षिण अफ्रिकामा मात्रै ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् ।अफ्रिकाको विभिन्न देशमा १० जना नेपालीमा पनि कोरोनाको ...

२८ वर्षपछि उपत्यावासीको मेलम्ची सपना साकार हुँदै

पत्रपत्रिका,(राजधानी) । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा हुने देखिएको हो ।सरकारले २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचान गर...

आज असार २३ गते मंगलबार,७ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंले आफ्नो भावना नियन्त्रण गर्नुहोस् र सकेसम्म छिट्टै डरबाट छुटकारा हुनुहोस्, किनकि कार्डमा स्वास्थ्यमा तत्काल प्रभाव पर्ने र राम्रोसँग स्वास्थ्यको आनन्द लिने तपाईंको बाटोमा रहेको अवरोध बढ्ने सम्भावना छ। लगानीको लागि सिफारिस गरिन्छ तर उचित सल्लाह लिनु आवश...

नेपालमा कोरोनाले ३५ को मृत्यु,निको हुनेको संख्या ६ हजार

२३ असार,काठमाण्डौ । नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार बागलुङका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएसँगै मृत्यु हुन...

जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

जापान / जापानमा आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पुर्वानुमान गरेको थियो ।बाढी प्रभावित ...

नेपालमा १६ हजारको नजिक कोरोना संक्रमित

२२ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । यो संगै कुल संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी गराएका ...

नेपाल एयरलाइन्सका ३ पाइलट सहित १४ क्याबिन क्रुमा कोरोना पुष्टी

२२ असार,काठमाण्डौ । नेपाल एयरलाईन्सका तीन पाईलट र १४ जना क्याबिन क्रुमा कोरोनाभाईसको संक्रमण पुष्टी भएको छ । सोको पुष्टी नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको हो । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको निगमको भनाइ छ । नेपालीलाई घ...