२३ असार,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् । काठमाडौँका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । तर,संक्रमितको संख्या घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






