भारतीय सञ्चारमाध्यमको अनर्गलप्रति पत्रकार महासंघद्वारा भत्सर्ना

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकामा नेपाल पत्रकार महासङ्घले भत्र्सना गरेको छ ।“भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्र...

सिड्नीमा ठगी मुद्दामा नेपाली विद्यार्थीलाई १८ महिना जेल सजाय

१० जुलाई,सिड्नी । गत मार्च ३ तारीकमा ठगी आरोपमा पक्राउ परेका सिड्नी बस्ने २० बर्षीय एक नेपाली बिध्यार्थीलाई स्थानीय अदालतले १८ महिनाको जेल सजाय तोकेको छ । न्यु साउथ वेल्स प्रहरीले पक्राउपछि सिड्नीकै बरउड अदालतमा पेश गरि थप अनुसन्धानको प्रकृया थालेको थियो । अनुसन्धानका ...

नेपालमा भारतीय न्युज च्यानल बन्द

२६ असार,काठमाण्डौ । भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओहरुले भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न...

आज असार २६ गते बिहिबार,१० शुक्रबार २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल रमाइलो गर्न बाहिर जानेहरूको लागि सरासर खुशी र आनन्द मिल्नेछ। अचल सम्पत्ति र वित्तीय कारोबारका लागि राम्रो दिन हो। आवश्यक परेमा मित्रहरूले तपाईंको सहायता गर्नेछन्। आत्मीय प्रेमको एक्स्टसी आज महसुस हुनेछ। यसको लागि केही समय लिनुहोस्। खुशीसँग व्यापार नमिसाउनुहो...

कोरोनाले दक्षिण अफ्रिकी रानीको मृत्यु

९ जुलाई,तुल्सीराम भण्डारी,नाईजेरिया । दक्षिण अफ्रिकामा कोरोनाभाईरस (कोभिड १९) को संक्रमणले रानी नोलोस सँडिलेको मृत्यु भएको सम्बन्धित निकायले पुष्टी गरेको छ ।वर्तमान जुलू सम्राट, राजा गुडविल ज्वालिथिनीकी बहिनी, उनी अमरहर्बे शाही परिवारको रेजेन्टको रूपमा काम गर्छिन् । उन...

आफ्नै शिशु मारेको अभियोगमा लन्डनमा नेपाली महिला विरूद्ध मुद्दा

रासस । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ। तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यान...

दूतावासको कारण यूएईमा नेपाली अलपत्र

९ जुलाई,दुबइ । कोरोना भाइरसको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदारको अवस्था थप जटिल बन्दै गएको क्याम्पमा रहेका नेपालीहरुले बताएका छन् ।उनीहरुका अनुसार बिगत लामो समयदेखि काम बिहिन भए...

नेपालमा थप १०८ जनामा कोरोना, १३९ जना डिस्चार्ज

काठमाडाैँ : बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।...

मेल्वर्नमा चार जना नेपाली विद्यार्थीमा कोरोना पुष्टी

९ जुलाई,मेल्बर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्य अर्थात् मेल्वर्न शहरमा कोरोनाभाइरसको संक्रमण बढ्दो छ । केहि दिन देखि अचानक कोरोनाको संक्रमण वढेपछि ग्रेटर मेल्बर्न लकडाउन गरिएको छ । भिक्टोरियामा बुधबार मात्रै १ सय ३४ जनामा कोरोना पुष्टी भएको छ । जस्मा मेल्बर्न शहर बस...

सिन्धुपाल्चोक पहिरोमा दुईको शव फेला, १८ बेपत्ता

रमेश पराजुली, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। भने दुई जनाको शव फेला परेको छ। ठूलो पहिरो गएको छ, १८ जना बेपत्ता भएको सूचना आएको भएपनि एकिन गर्न सक्ने अवस्था नरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले ...