३० असार,काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रमाणित विषय नभएको भन्दै ने...
July 2020
नेपालमा थप ११६ जनामा कोरोना पुष्टी,कुल संक्रमित संख्या १७ हजार नाघ्यो
३० असार,काठमाण्डौ । नेपालमा आज थप ११६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ११६ ज...
सिड्नी बाट १०४ जना नेपाली लिएर उड्यो सिंगापुर एयर
१४ जुलाई,सिड्नी । अष्ट्रेलियाको सिड्नीमा लकडाउनका कारण नेपाल फर्कन नपाएका १ सय ४ जना नेपालीहरु नेपाल फर्केका छन् । गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया र नेपाली राजदुताबासको समन्वयनमा उनीहरुलाई नेपाल फर्काईएको हो । सिंगापुर एयरबाट ८ बजेर ३० मिनेटमा उडेको बिमान ब्रिसबेनमा ...
मेलम्चीको सुरुङमा इन्जिनियर र चालक बेपत्ता
३० असार,काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडिएको पानीमा २ जना बेपत्ता भएका भएका छन् । हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका हुन् ।मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षण गर्ने क्रममा सुरुङमा समस्या देखिएर हेर्...
कोरोना नियन्त्रणका लागि दक्षिण अफ्रिकामा मदिरामा प्रतिबन्ध
तुल्सीराम भण्डारी,नाइजेरिया । दक्षिण अफ्रिका,अफ्रिका कै धेरै संक्रमित भएको देश मध्येकै पहिलो नम्बरमा पर्छ । दक्षिण अफ्रिकाले कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर मदिराजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ । राष्ट्रपति सिरिल रामाफोसाले कोरोना संक्रमितको संख्या बढदै गएपछि ल...
नेपथ्यका गायक अमृत गुरुङलाई गीत चोरीको आरोप (भिडियो)
३० असार,काठमाण्डौ । देशकै चर्चित सांगितिक समुह नेपथ्यका गायक अमृत गुरुङ माथी गीत चोरीको आरोप लागेको छ । पुराना गायक गंगा बरदानले बेलाबेला आफना दर्जनौ गीतहरु चोरिएको गुनासो गर्दै आएका छन । उनै बरदानले गुरुङमाथि गीत चोरीको आरोप लगाएका हुन् । बरदानले आफ्नो सृजना रचना तथा ...
भारतकै कारण नेपालमा प्राकृतिक प्रकोप आयो : गृहमन्त्री थापा
३० असार,काठमाण्डौ । नेपालमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले वितण्डा मच्चाउनुमा भारतीय हस्तक्षेप कारक रहेको गृहमन्त्री रामबहादुर थापाले आरोप लगाएका छन् ।संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भने,‘भारतले आफू अनुकुल हुने गरी सीमामा बाँध बनाएको छ ।...
आज असार ३० गते मंगलबार,१४ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन्। आफ्ना परिवारका सदस्यहरू प्रति तपाईंको हावी मनोवृत्तिले मात्र अनावश्यक तर्क सुरु हुनेछ र दोषारोपण ल्याउन सक्छ। कार्डमा कसैले प्रस्ताव गर्ने सम्भावना छ। आफ्नो कौशल देखाउन अवसर आज तपाईंसँग हुनेछ। तपाईंको जोडी...
नेपाली पोर्न साइट चलाउने युबा काठमाडौंबाट पक्राउ
२९ असार,काठमाण्डौ । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीय एक बालिकाको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लिल भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रे...
२६ हजार ३ सय ९६ जना नेपालीको उद्दार, १ सय ५७ शव ल्याइयो
२९ असार,काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ ...
















