बेलायतमा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परिक्षण सुरु

१८ असार,काठमाण्डौ । बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखिएको बताएको छ। संसदीय सुनुवाइका क्रममा बेलायती सरकारको समितिले अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको दोस्रो चरणसम्मको नतिजा उत्साहजनक आएको जानकारी दिएको हो। अक्सफोर्डका भ्याक्सोलजी प्र...

सुवास नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव

१८ असार,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपनेता सुवास नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । ओलीले आफूले प्रधानमन्त्री पद त्याग्नु पर्ने भए सहमतिमै नेम्वाङलाई प्रधानमन्त्री बनाउने तुरुप फ्याकेका हुन् । बुधबार दिउँसो ओली प्रचण्डबिच भएको छलफलम...

नेकपामा कडा शक्ति–संघर्ष

पत्रपत्रिकाबाट (अन्नपूर्ण पोस्ट्) काठमाडौं :  सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर...

अन्तिम समयसम्म लड्ने ओलीको यस्ताे रणनीति

पत्रपत्रिकाबाट (कान्तिपुर) काठमाडौँ / स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्यहरूले राजीनामा मागेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभरी आफू निकटका नेताहरूसँग मिलेर रणनीति बनाउन व्यस्त रहे ।दाहाल तथा वरिष्ठ नेता झलनाथ खन...

आज असार १८ गते बिहिबार,२ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल कामको दबावले आज केही तनाउ ल्याउन सक्छ। टाढाको आफन्तबाट अप्रत्याशित सुसमाचारले सम्पूर्ण परिवारमा खुसी ल्याउनेछ। तपाईंको प्रेमीले बहिस्कार गरिनाले तपाईंको अनमोल उपहार / इनामले पनि खुशीयाली ल्याउन सक्दैन। तपाईंको जोडीले सहयोग गर्नेछन्। आज तपाईंको जोडी आफ्नो काम...

१४ महिना देखी दुई नाबालिकालाई यौनशोषण गरेको आरोपमा युट्युबर अर्जुन शिवाकोटी पक्राउ

१७ असार,काठमाण्डौ । करिब चौध महिना देखी दुई बालिकालाइ डराई-धम्क्याई गरी यौनशोषण गर्दै आएको भन्ने नाबालिका र उनका परिबारले एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्बातापछि युट्युबर अर्जुन शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बालिकाहर...

नेपालमा ९० लाख सलह कीरा,सलह देखिएमा के गर्ने ?

१७ असार,काठमाण्डौ । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको ...

नागरिकता संशोधन विधेयकका कारण कांग्रेसमा किचलो

१७ असार,काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको तर्क गर्दै फिर्ता लिन माग गरेको छ । मङ्गलबार अबेर रातिसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोहीअनुसार संसद्मा ...

प्रधानमन्त्री ओली अस्पताल पुगे

काठमाडौं / नेकपा भित्र ब्यापक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग भइरहेका बेला ओली भने अस्पतालमा पुगेका छन् । उनि बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परिक्षणका लागि पुगेका हुन् । प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षणका...

पुल भत्किसक्यो, अब पछाडि फर्किने बाटो छैन:योगेश भट्टराई

१७ असार,काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको शक्ति तानातानको किचलो थामिने छाँटकाँट देखिएको छैन । जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले घेराबन्दी गरेपछि प्रधानमन्त्रीस...