एलेक्स राइडर किताबभन्दा मनोरञ्जक

४ साउन,एजेन्सी । अभिनेता ओट्टो फरेन्टले टिन हिरो ‘एलेक्स राइडर’ को नाममा बनेको टीभी सिरिजमा आफ्नो भूमिका जीवन्त बनाउन निकै दबाब आएको बताएका छन्। उनले आफ्नो भूमिकालाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै नयाँ संकरण दर्शकमाझ ल्याउन लागेको पनि बताए।फरेन्टले आईएएनएससँग भने, ‘भूमिक...

आज साउन ४ गते आईतबार,१९ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल स्वास्थ्यको लागि केही ध्यान राख्नु आवश्यक छ। कुनै धार्मिक ठाउँमा जानाले वा कुनै ज्ञानी मानिससँग भेट्नाले सान्त्वना र मनका शान्ति ल्याउँछ। तपाईंले आजको दिनलाई उत्तम बनाउन आफ्ना लुकेका गुणहरू प्रयोग गर्नुहुनेछ। आज, आफ्नो साथीले तपाईंलाई आफ्नो रमाइलो पक्ष देखाउ...

नेकपामा रस्साकसी,सचिवालय बैठक सुरु

३ साउन,काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेता शनिबार बिहानैदेखि छलफलमा सक्रिय भए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहानै दुई घण्टासम्म सचिवालयका पाँच सदस्य छलफलमा जुटेका थिए ।खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झल...

नेपालमा कोरोना संक्रमण घट्यो,२४ घण्टामा ५७ थपिए

३ साउन,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै घटेको छ । केहि दिन अघि सम्म दैनिक रुपमा ४ देखी ७ सय संक्रमित भेटिरहेका बेला पछिल्लो समय भने संक्रमित संख्यामा कमी आएको हो । पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ३१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा ५७ जनामा कोरो...

बेलायतमा लकडाउन खुकुलो भएसंगै रोजगारी बिज्ञापनमा बृद्दी

३ साउन,काठमाण्डौ । भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ । रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी)को तथ्या...

विश्वभर कोरोना संक्रमित संख्या १ करोड ४० लाख नाघ्यो, ६ लाखले ज्यान गुमाए

३ साउन,काठमाण्डौ । कोरोना (कोभिड–१९) बाट विश्वभर अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जना मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये ६ लाख ६६५ जनाको ज्यान गइसकेको छ। जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म सबैभन्दा बढी ३६ लाख ३८ हजार २ जना संक्रमित भेटिएका छ...

आज साउन ३ गते शनिबार,१८ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको विनम्र व्यवहारको सराहना गरिनेछ। धेरै मानिसहरूले तपाईंको मौखिक रूपमा प्रशंसा गर्नेछन्। कुनै ऐतिहासिक स्मारकमा छोटो वनभोजको योजना मिलाउनुहोस्। यसले छोराछोरीहरूलाई र अन्य परिवारका सदस्यहरूलाई जीवनको नियमित व्यस्तताबाट केही समयको लागि धेरै नै खाँचो परेको...

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

२ साउन,काठमाण्डौ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ ।यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारत...

भदौ १ देखी अन्तर्राष्ट्रिय उडान सुचारु हुने

२ साउन,काठमाण्डौ । विश्वभर महामारीका रुपमा सताइरहेको कोरोनाभाईरस (कोभिड-१९)का कारण चैत्र ९ गते देखि नेपालमा बन्द रहेको बिमानस्थल अब भदौ १ गते देखी सुचारु हुने भएको छ ।यसैगरी आन्तरिक उडान भने यहि साउन २१ गतेदेखी हुने भएको छ । संस्कृति प्रर्यटन तथा नागरिक उड्ययन मन्त्री ...

नेपालमा थप १०१ जनामा कोरोना पुष्टी

२ साउन,काठमाण्डौ । नेपालमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयो नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरिएको हो । यो संगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थिय...