आज साउन ८ गते बिहिबार,२३ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल राम्रो जीवनको लागि आफ्नो स्वास्थ्य र समग्र व्यक्तित्वमा सुधार गर्ने प्रयास गर्नुहोस्। तपाईं पार्टीको योजना गर्दै हुनुहुन्छ भने आफ्ना राम्रा मित्रहरूलाई निमन्त्रण गर्नुहोस् - त्यहाँ तपाईंको जयकार गर्ने धेरै मान्छे हुनेछन्। आफ्नो प्रेमीलाई मन नपर्ने लुगा नलगाउ...

चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

बेइजिङ, ७ साउन, संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध गरेको छ ।विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछ...

नेपालमा थप १ सय जनामा कोरोना पुष्टी,संक्रमितको संख्या १८ हजार नाघ्यो

७ साउन,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । यो संगै देशभर कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर सो प...

अभिनेता हमाललाई शोक

७ साउन,काठमाण्डौ । अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका आफ्नै भाई राकेश हमालको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो । उनको कलेजोमा गम्भिर समस्या देखिएपछि केही दिनअघि चार्टर्ड प्लेन मार्फत् नयाँ दिल्ली लगेर उपचार गरिएको थियो । हमालको उपचारका क्रममा चर...

कोरोनाले नेपालमा चिनिया महिलाको मृत्यु

७ साउन,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिनिया महिला हुन् । पहिलोपटक कोरोनाले बिदेशी नागरिकको मृत्यु भएको हो । ४९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । हाल पोखरामा बस्दै आएकी ती महिलाको...

सुशान्त राजपुतको विषयमा चलचित्र बन्ने

७ साउन,काठमाण्डौ । पछिल्लो समय बलिउडमा सुशान्त सिंह राजपुतले आत्महत्या गरेसंगै विभिन्न विषयमा बहस हुन् थालेको छ । सुशान्तको आत्महत्यालाई लिएर बलिउडकर्मी बीचनै विभिन्न बहस भइरहदा यसै विषयमा चलचित्र बन्ने भएको छ । सचिन तिवारीको अभिनय रहने फिल्मको नाम ‘सुसाइड ओर मर्डर: अ ...

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो

७ साउन,काठमाण्डौ । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९...

झापामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु, तीन घाइते

७ साउन,काठमाण्डौ । झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।मेचीनगरबाट बुद्धशान्...

‘राम लक्ष्मण’को फोटोसहितको एक हजारको नयाँ नोट आउदै

७ साउन,काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको ‘राम लक्ष्मण’को चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्ब...

आज साउन ७ गते बुधबार,२१ जुलाई २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो बच्चाको कार्यले तपाईंले धेरै खुशी दिन सक्छ। तपाईंले संगै बसेको कसैसित तर्क नगर्नुहोस् - यदि कुनै विवादास्पद मुद्दाहरू भएमा मित्रवत हल गर्नुपर्छ। तपाईंको प्रियतमा आज आफ्नी जीवित दूत बन्नेछिन; यस क्षणको कदर गर्नहोस्। आज तपाईंले आफुले राम्रो काम गरिरहेको ...