मालीमा रहेको राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने

फाल्गुण १६ मंगलबार | (रासस/सिन्ह्वा) संयुक्त राष्ट्रसङ्घ, १६ फागुन : गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान ...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै

फाल्गुण १६ मंगलबार | (रासस) निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चै...

छबि-शिल्पा मुद्दा प्रकरणःछबिले आधा सम्पती दिनु पर्ने

१५ फाल्गुण,काठमाण्डौ । जिल्ला अदालत, काठमाडौंले नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको मुद्दामा फैसला गरेको छ । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो सम्पत्तीको आधा हिस्सा दिनुपर्ने फैसला सुनाएको छ । योसँगै उनीहरुबिच कानुनी रुपमा डिभोर्स पनि भएको छ ।शिल्पाले छविसँ...

अन्तत् प्रधानमन्त्री दाहालको कतार भ्रमण रद्द

फाल्गुण १५ सोमबार | पत्रपत्रिका प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण रद्द भएको छ। प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार कतारको दोहामा अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन जाने कार्यक्रम तय भए पनि राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थिति...

नेपालले ओलम्पिक छनोट आयोजना गर्ने

फाल्गुण १४ आइतबार | नेपालले सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू आयोजना गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मूह ‘सी’ का खेलहरू नेपालमा आयोजना हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले ...

पर्यटक सुरक्षाका लागि मोबाइल एप

फाल्गुण १४ आइतबार | (रासस/सिन्ह्वा) कोलम्बो, श्रीलङ्काले यहाँ आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको यहाँका पर्यटनमन्त्रीले जानकारी दिनुभएको हो । श्रीलङ्काका पर्यटनमन्त्री हरिन फर्नान्डोले शनिबा...

प्रचण्डको चक्रब्यूँहमा ओली फसे

फाल्गुण १४ आइतबार | आठ दलको समर्थनसहित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेलले राष्ट्रपति पदका लागि मनोनयनपत्र दर्ता गराउनु भएको छ ।शुक्रवारमा बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्ट...

लामिछानेलाई धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग

१३ फाल्गुण,काठमाण्डौ । सन्दीप लामिछानेलाई विदेश जान दिनुपर्ने निवेदनबारे पहिला हेर्नुपर्ने मागलाई सर्वोच्च अदालतको संयुक्त इजलासले अस्वीकार गरेको छ ।मुद्दाको बन्द इजलासमा सुनुवाइ भइरहेको छ । सन्दीपका वकिलहरुले विदेश जाने अनुमतिबारे पहिले सुनुवाइ गर्न माग गरेका थिए । तर...

राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई

फाल्गुण १४ आइतबार | RSS म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुलामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, सात रज...

अब अमलेखगञ्जमा डिजेल, पेट्रोल र मट्टीतेल पाइपलाइनबाटै

फाल्गुण १४ आइतबार | पत्रपत्रिका मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्नको लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।नेपाल आयल निगम र भारतीय आयल निगमले पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती गर्न आवश्यक पर्ने पूर्व...