१६ असार,काठमाण्डौ । अमेरिकी डलरको भाउले आज पनि नयाँ कीर्तिमानी कायम गरेको छ । आज नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।बुधबार डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रु...
June 2022
आजको राशिफलः २०७९ असार १६ गते विहिवार,३० जुन २०२२
मेष राशिफल रक्तचापका विरामीहरुले आफ्नो रक्तचाप कम गर्न र कोलेस्ट्रल नियन्त्रणमा राख्न रेड वाइनको मद्दत लिन सक्नुहुनेछ। यसले तिनीहरूलाई धेरै आराम दिनेछ। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्। तपाईंको उदास जीवनले तपाईंको जोडीलाई तनाउ दिन सक्छ। तपाईंलाई महत्त्वपू...
रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने
१५ असार,काठमाण्डौ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका रवि लामिछानेले रोजेको घण्टी चिन्ह नपाउने सम्भावना बढेको छ । लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसक...
आजको राशिफलः २०७९ असार १५ गते बुधवार,२९ जुन २०२२
मेष राशिफल विजय समारोहहरूले पनि तपाईंलाई अत्यन्तै आनन्द दिनेछ। तपाईंले यस आनन्दलाई साथीहरूसँग आनन्दसँग बिताउन सक्नुहुन्छ। आफ्नो निवासको विषयलाई लिएर लगानी गर्नु लाभदायक हुनेछ। जीवन र कामको विषयमा आफ्नो दृष्टिकोणमा नैतिक र पूर्णतावादी हुनुहोस्। न्यानो हृदय र अरूलाई मार्...
वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै,६९ जनाको केन्द्रीय समिति
१४ असार,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्नुहुने भएको छ । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लाग्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी एकता र...
अमेरिकाको टेक्सासमा लरीभित्र ४२ आप्रवासीको शव फेला
१४ असार,काठमाण्डौ । अमेरिकाको टेक्सासमा लरीभित्र ४२ जना व्यक्ति मृत फेला परेका छन्। टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४२ जना व्यक्ति मृत फेला परेको बीबीसीले जनाएको छ। घाइते १६ जनालाई अस्पताल लगिएको छ । मृतकहरू आप्रवासी हुन्। तर, कुन देशका हुन्...
राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध प्रदर्शन
१४ असार,काठमाण्डौ । चीनले गोरखाको चुमनुब्री गाउँपालिका १ रुइला नाकामा एकतर्फी रुपमा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा एकतर्फी तारबार लगाएको विरोधमा राष्ट...
आजको राशिफलः २०७९ असार १४ गते बुधवार,२८ जुन २०२२
मेष राशिफल मानसिक रोगमा परिणत हुनु अघि तपाईंले आफ्नो नकारात्मक विचार नष्ट गर्नुपर्छ। तपाईंले केही दान र सदावर्त कार्यमा आफैलाई संलग्न गरेर तिनीहरूबाट छुटकारा पाउन सक्नु हुनेछ जसले गर्दा पूर्ण मानसिक सन्तुष्टि दिनेछ। दिनको उत्तरार्द्धको लागि रोमाञ्चक र मनोरंजक केही ठीक ...
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन
१० असार,काठमाण्डौ । सरकारले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी...
अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ केजी हेरोइन सहित ४ जना पक्राउ
९ असार,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ४ दशमलव ९ केजी हेरोइन सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सेतो हेरोइन कारोबार गरेको आरोपमा बौद्धबाट ३ जना विदेशी नागरिक र एकजना नेपालीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठले...














