सुशान्त मृत्यु प्रकरण : रिया चक्रवर्ती र उनका भाइ विरुद्ध अदालतमा मुद्दा दायर

९ असार,काठमाण्डौ । अभिनेता सुशान्त सिंह राजपुतको निधनको दुई वर्ष बितिसक्दा पनि यो मामिला अझै सुल्झिने छाँटकाँट छैन । उनको ‘आत्महत्या’को विषयलाई लिएर ईडीले अहिले पनि अनुसन्धान गरिरहेको छ । यो मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरोले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ शैव...

साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न कामनपाको आग्रह

९ असार,काठमाण्डौ । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ । बिहीबार एक सुचना जारी गर्दै महानगरले साउन १ गतेदेखि महानरवासीलाई फोहोर वर्गीकरण गर्न आग्रह गरेको हो । यदि सो नगरिएको पाइएमा प्रत्येक पटक पाँच सय रुपैयाँ जरिबाना तिराउने महा...

आजको राशिफलः २०७९ असार ९ गते विहिवार,२३ जुन २०२२

मेष राशिफल तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। मित्र साथै परिवारका सदस्यहरुसँग एउटा साँझ कार्यक्रमको आयोजना गर्नुहोस्। यो दिन तपाईंको प्रेम जीवनको मामलामा शानदार छ। प्रेम गरि राख्नुहोस्। तपाईंले प्रत्येक कदममा महत्वपूर्ण परिवर्तनहरू गर्नुभयो भने - सफलता निश्चित...

अफगानिस्तान र पाकिस्तानमा भूकम्प

८ असार, काबुल । अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क...

साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन गर्न आयोग सकरात्मक

८ असार,काठमाण्डौ । निर्वाचन आयोगले आउँदो साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन थाल्ने भएको छ । विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने विषयमा निर्वाचन आयोग सकारात्मक भएको हो ।नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले म...

आजको राशिफलः २०७९ असार ८ गते बुधवार,२२ जुन २०२२

मेष राशिफल तपाईंको लागि धेरै खुशी र आनन्द - किनभने तपाईंले जीवनको पूरा आनन्द उठाउने तय भइसकेको छ। आफ्नो परिवारका सदस्यहरूको लाभको लागि सकारात्मक सोचाइले आफ्नो शक्ति र विभिन्न सुझावहरू दिएर आफ्नो उपयोगिताको विकास गर्नुहोस्। तपाईंका मुस्कानको कुनै अर्थ छैन - तपाईंका हास्...

भारतमा मनसुनले २६ जनाको मृत्यु

एजेन्सी: भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् । भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ । भारतको उत्तरपूर्वी राज्य आसाममा पहिर...

रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा

७ असार,काठमाण्डौ । सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको ...

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल प्रियंका रानी

६ असार,काठमाण्डौ । नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठुलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ । केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल र्‍याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजास...

२० वर्ष पर्यटक बोकेपछि बेवारिसे अबस्थामा मृत्यु कुर्दै “काजलकली”

६ असार, चितवन । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्याउने गरेका छन् ।दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती ...