दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता सुजनको शव समुद्रमा भेटियो

२८ जेष्ठ,काठमाण्डौ । करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट बेलकोटगढी नगरपालिका-१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएकाे छ ।उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबार मात्रै ...

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना गाडी मात्रै चल्‍ने

२८ जेष्ठ,काठमाण्डौ । मुग्लिन नजिकै पर्ने पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा आज साना गाडी मात्र सञ्चालन हुने भएका छन् । ठूला गाडी सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला गाडी सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।आँबुखैरेनी नज...

काठमाडौंको फोहोर उठाउन १८ बुँदे सहमति

२७ जेष्ठ,काठमाण्डौ । काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै...

आजको राशिफलः २०७९ ज्येष्ठ २७ गते शुक्रवार,१० जुन २०२२

मेष राशिफल आफ्नो स्वास्थ्यको विषय लिएर चिन्ता नलिनुहोस्, यसले तपाईंको रोग झन बढ्न सक्छ। लामो समयदेखि रोकिएको अवशिष्ट र बकाया अन्तमा बरामद गरिनेछ। बच्चाहरुले तपाईंलाई घरेलू काम पूरा गर्न मद्दत गर्नेछन्। तपाईंसँग बिताएको राम्रो समयको याद दिलाएर आफ्नो मित्रताको नवीकरण गर्...

आजको राशिफलः २०७९ ज्येष्ठ २० गते शुक्रवार,३ जुन २०२२

मेष राशिफल तपाईंले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। यो अवधि आफ्नो नयाँ परियोजनाहरू र योजनाको सन्दर्भमा आफ्ना आमाबाबुलाई विश्वासमा लिनका लागि राम्रो छ। भोलि धेरै देरी हुन सक्छ यसैले तपाईंले आफ्नी प्रियतमालाई आफ्नो सन्देश व्यक्त गर्नुपर्छ। काममा निरन्तर परिवर्तन...

तारा एअर दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण गरिँदै

१९ जेष्ठ,काठमाण्डौ । तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । पोस्टमार्टम सकिएसँगै शव आज आफन्तलाई बुझाइने भएको हो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो । दुर्घटनामा ज्यान गुमाएका सब...

बलिउडका चर्चित गायक केकेको निधन

एजेन्सी, बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको निधन भएको छ । केकेको नामले प्रसिद्ध उनको मंगलबार अबेर राति कोलकातामा निधन भएको हो । ५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक...

कुटपिटपछि मृत्यु प्रकरणः गीताको शव उठ्यो, नाबालिग छोरीले गरिन बाबुविरुद्ध उजुरी

१८ जेष्ठ,काठमाण्डौ । श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएर उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ। उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।शवको पोष्टमार्टमपछि खै...

आजको राशिफलः २०७९ ज्येष्ठ १८ गते बुधवार,१ जुन २०२२

मेष राशिफल निराशाको भावनालाई तपाईंमा प्रवेश गर्न नदिनुहोस्। मनोरञ्जन वा कस्मेटिक सुधारमा पनि धेरै खर्च नगर्नुहोस्। तपाईंको जोडीसँग आफ्नो गोप्य जानकारी साझेदारी गर्नु अघि सोच्नुहोस्। यदि सम्भव छ भने नभन्नुहोस् किनकि उनले अरू कसैलाई यो कुरा भन्न सक्छिन्। तपाईंले स्पष्ट स...