रंगशाला डोजरकाण्डले लियो नयाँ मोडः ‘धुर्मुस–सुन्तली’ लाई झड्का !

चितवन । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को व्यक्तिगत महत्वकांक्षाका कारण चितवनको भरतपुर महानगरपालिकाभित्र बनाउन लागिएको भनिएको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा परेको छ ।रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँ...

भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति कोभिन्दलाई झुकाउने ओलीको तस्बिर भाईरल

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचन मार्फत विजयी हुँदै मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको पद सम्हालेका हुन् ।मोदीको पदभार ग्रहण समारोहमा नेपालसहित विभिन्न देशका ...

अस्ट्रेलियामा रोएका नेपालीलाई नबिना ले लेखिन एस्तो सन्देश !

काठमाण्डौ । आज अस्ट्रेलिया गएका हाम्रो दाजुभाइ दिदिबहिनी रोएको देखेर सारै दया लग्यो। हामीले भाडा माझ्न पर्छ रे, अरे बाबा आफ्नो स्वार्ग जस्तो देश छोडेर पैसा कमाउन गए पछि भाडा माझ्न पर्यो भनेर रोइ कराइ गरेर हुन्छ, आमाले लौ न नानी बाबू यसो काम सघाइदेउ भन्दा हातमा मोबाइल...

...

बजेट भाषण ! समाजवादउन्मुख समृद्ध अर्थतन्त्रको आधारशिला: अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा अर्थतन्त्रको वृहत्तर आधारशीला तयार भएको बताएका छन्। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत् आगामी वर्षमा दुई अंक नजिकको आर्थिक वृद्धि हासिल गर्ने आधार तयार भएको खतिवडाले बताए।आगामी आर्थिक वर्षको बजेट प...

अन्तर्राष्ट्रिय रंगशालाको बार स्थानीयले डोजर लगाएर भत्काइदिए

चितवन । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारी...

‘चपली गर्ल’ बिनिता बरालले कसिन् लगन गाँठो

काठमाण्डौ । चपली हाइट फेम अभिनेत्री बीनिता बरालले बिहे गरेकी छिन् । केहि बर्षअघि अमेरिका पलायन गएकी उनले अमेरिका निवासी तिलक पौडेलसँग बिहे बन्धनमा बाधिएकी हुन् ।अचम्मको कुरा त के हो भने उनले अहिले जोसँग बिहे गरेकी छिन्, उनलाई बीनिताले भाई हो भन्दै आएकी थिइन् । अमेरिक...

हार्बर कलेजको नर्सिङ कोर्ष सस्पेन्सनमा,एआबिटी ईन्टरनेश्नल खारेज

२९ मे सिड्नी । सिड्नीको टाउन हल स्थित अष्ट्रेलियन हार्बर ईन्टरनेशनल कलेजमा संचालित कोर्ष मध्येको नर्सिङ कोर्षलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले सस्पेन्सनमा राखेको छ ।कलेजको कोर्षलाई सस्पेन्सनमा राखेपछिको बिषयमा कलेजका प्रिन्सिपल मातृका बिमलीलाई टेलिफोन स...

३ वर्षीय आफ्नै छोरालाई अचानोमा राखी टुक्रा टुक्रा पारी निर्मम हत्या

काठमाडौँ । भोजपुरमा एक आमाले ३ वर्षीय नाबालक छोरालाई अचानोमा राखी टुक्रा टुक्रा पारी हत्या गरेकी छिन् । भनिन्छ आमा शब्द एक आफैमा सम्मानित र माया मोह भरिएको शब्द हो । हरेक सन्तानका लागी आमा र आमाका लागी सन्तान भाग्मानीले मात्र पाउँछन् भन्ने भनाइ समेत रहेको छ । तर यो बिचम...

आदर्श गृहका लागि सिड्नीमा म्युजिकल नाईट

२८ मे सिड्नी । लामो समय देखी सामाजिक कार्यमा सक्रिय भुमिका निर्बाह गर्दै आएको चितवन समाज अष्ट्रेलियाले चितवनको नारायणगढमा रहेको आदर्श गृह (बाल आश्रम) को सहयोगार्थ म्युजिक नाईट आयोजना गरेको छ ।यहि २३ जुन मा आयोजना गरेको 'च्यारिटी म्युजिकल नाईट'मा आदर्श गृहकी संचालिका ...