नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यको जाङ्गेबेस्थित एउटा नीजि विद्यालयबाट ३ सय १७ विद्यार्थी अपहरणमा परेका छन् । बन्दुकधारीहरुको समूहले शुक्रबार विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरी जंगलतर्फ लगेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । बन्दुक लगायत हतियारसहित विद...
February 2021
श्री स्वस्थानी ब्रतको अन्तिम दिन आज, विधिपूर्वक समापन गरिँदै
काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजन...
ओलीलाई प्रतिनिधिसभाबाट निकाल्ने खेल शुरु, नेकपाका सांसद तानातान
काठमाडौं: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्। फैसलाअनुसार प्रति...
अब एक महिनामै चालक अनुमतिपत्र (लाइसेन्स ) पाइने
काठमाण्डौ। नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरे...
थपिए ११२ कोरोना संक्रमित, ५४ जना डिस्चार्ज
१४ फागुन। नेपालमा आज मात्र ११२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ९८४ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई ...
ओली समूहको प्रमुख सचेतकमा भट्टराई
काठमाण्डौं: नेकपा ओली समूहले प्रतिनिधि सभामा प्रमुख सचेतकमा सांसद बिशाल भट्टराईलाई चयन गरेको छ । उक्त दलका संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । यस अघि देब गुरुङ प्रमुख सचेतक थिए । गुरुङ अहिले प्र...
ओली-देउवा बीच जुट्यो अबिश्वास प्रस्ताव बिफल पार्नेदेखि सत्ता साझेदारीसम्मको उच्च समझदारी
काठमाडौं, फागुन १४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच उच्च स्तरको समझदारी जुटेको छ । प्रधानमन्त्री ओली र सभापति देउवाबीच प्रमुख दुई दल मिलेर मुलु...
आज फाल्गुन १४ गते शुक्रबार,२६ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल हावामा महल बनाउनको लागि आफ्नो समय बर्बाद नगर्नुहोस्। बरु अर्थपूर्ण कुरा गर्न आफ्नो ऊर्जा बचाउनुहोस्। केही महत्त्वपूर्ण कामहरूमा नराम्रो वित्तीय स्थितिको कारण रोक लाग्नेछ। प्रियजनहरूसँग तर्क हुन सक्ने मुद्दाहरूबाट बच्नको लागि तपाईंले नै धेरै प्रयास गर्न सक्नु...
कलाकार पल शाहविरुद्ध कुटपिटको आरोपमा प्रहरीमा उजुरी दर्ता
१४ फाल्गुन,काठमाण्डौ । कलाकार पल शाह बिरुद्द कुटपिटको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।म्युजिक भिडियोको सुटिङका ...
म्यान्मारको सेनामाथि फेसबुक र इन्स्टाग्रामले लगायो प्रतिबन्ध
एजेन्सी,काठमाण्डौ । फेसबुकले म्यान्मारको सेना तथा उनीहरुको सहयोगीहरुलाई आफ्नो प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाएको छ । म्यान्मारको सेनालाई फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्न दिनु अत्यन्तै जोखिमपूर्ण रहेको फेसबुकले बताएको छ ।गत १ फेब्रुअरीमा सेनाले सत्ता हत्याएपछि फेसबु...
















