अष्ट्रेलियामा फेसबुक र गुगलले समचारको पैसा तिर्नुपर्ने कानुन पारीत

एजेन्सी,काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हो । यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छ...

प्रचण्डसँग वामदेवको प्रस्ताव- ओलीलाई सम्माजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

१३ फागुन, काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

संसदभित्र नेकपाको संघर्षले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्ने

संसदभित्र नेकपाको संघर्षले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छप्रतिनिधिसभा चुनावबाट दुई तिहाइ मतसहित ५ वर्ष सरकार चलाउने मान्डेट पाएको नेकपा ३ वर्षमै दुईतिर बाँडिएपछि अब सत्ता सञ्चालनका लागि दुवै पक्षलाई अर्को पार्टीको साथ चाहिने भएको छ । (more…)...

आज फाल्गुन १३ गते बिहिबार,२५ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंले एउटा धेरै मुश्किल अवस्थाको सामना गरेकोले तपाईंका इच्छा शक्तिलाई आज पुरस्कृत गरिन सक्छ। धेरै भावनात्मक निर्णय लिंदा आफ्नो दिमाग हराउनु हुँदैन। तपाईंलाई आनन्दित महसुस गर्ने काम गर्नुहोस्, तर अन्य मानिसहरूका मामिला अलग्गै बस्ने प्रयास गर्नुहोस्। तपाईं व...

२४ घण्टामा थपिए ९४ कोरोना संक्रमित, ७१ जना डिस्चार्ज

२४ घण्टामा थपिए ९४ कोरोना संक्रमित, ७१ जना डिस्चार्ज१२ फागुन काठमाण्डु,नेपालमा आज मात्र ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण पुष्टि हुनेक...

प्रधानमन्त्री ओली राजीनामा दिन तयार, तोकिएकै समयमा संसद् बैठक बोलाउने

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा दिने तयारी गरेको बुझिएको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदी...

संसदमा अंकगणितको खेल सुरु, अबको प्रधानमन्त्री को?

काठमाडौ: प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँं सरकार बनाउनका लागि संसदमा अंक गणितको खेल सुरु भएको छ। नयाँं सरकार बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निर्णायक देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जाने मनासय प्रकट गरे...

नेकपा ओली समुहले बोलायो स्थायी कमिटीको बैठक

१२ फागुन, काठमाडौं।नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन्। प्रधानमन्त्री...

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुने छैन : सूर्य थापा

१२ फाल्गुन,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले यस्तो जानकारी गराएका हुन् । उनले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा थापाले यस्तो...

आज फाल्गुन १२ गते बुधबार,२४ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल मनोरञ्जन र आनन्दको दिन। तपाईंले आफ्नो घरको जिम्मेवारीमा बेवास्ता गर्नुभयो भने तपाईंसँग बस्ने कसैलाई नराम्रो लाग्नेछ। आफ्नो प्रेमी जीवनमा तीतो तुच्छ कुराहरूलाई क्षमा गर्नुहोस्। सबै कुराहरू नपढीकन कुनै पनि व्यापार / कानुनी कागजातमा हस्ताक्षर नगर्नुहोस्। तपाईंक...