१२ फाल्गुन,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले यस्तो जानकारी गराएका हुन् । उनले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा थापाले यस्तो लेखेका छन्:






