९ फागुन, काठमाडौँ । नेपालले भारतसँग खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौँ आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित १० लाख डोज खोप काठमाडौं विमानस्थल आइपुगेको हो । सरकारले फागुन ५ गते सेर...
February 2021
टुँडिखेलमै उपराष्ट्रपतिमाथि प्रधानमन्त्रीको ‘अभद्र’ व्यवहार
९ फाल्गुन,काठमाण्डौ । ७ फागुन, प्रजातन्त्र दिवस । टुँडिखेलमा आयोजित समारोह सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हिँड्छ । राष्ट्रपतिको सवारी बाहिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उभिएको स्थानमा जान्छन् । जब कि सबै अतिथि गण र सुरक्षाक...
आज फाल्गुन ९ गते आईतबार,२१ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको ऊर्जा स्तर उँचो हुनेछ। हाल तपाईंको व्यक्तिगत जीवन तपाईंको ध्यानको प्रमुख कारण भएको छ - तर आज तपाईं सामाजिक काम, दान र तपाईंसँग समस्या लिएर आउनेहरूको मद्दत गर्नमा केन्द्रित हुनुहुनेछ। सामाजिक बाधाबाट छुटकारा पाउन असमर्थ। आज आफ्नो जोडीसँग अन्य मान्छेको...
संसद् विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनको घोषणापत्र जारी
७ फाल्गुन,काठमाण्डौ । संसद् विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आफ्नो घोषणापत्र २०७७ जारी गरेको छ । बृहत् नागरिक आन्दोलनले काठमाडौंको टुँडिखेलमा मार्च गरेको छ । शंखधर पार्कबाट शहीद गेट हुँदै जुलुस टुँडिखेलतिर अघि बढेको छ । उनीहरुले नागरिक आन्दोलन जिन्दावाद, प्रतिगमन...
प्रतिनिधिसभा निर्वाचनमा सञ्चारमाध्यमले निष्पक्ष भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासले सम्भव तुल्याएका थरिथरिका मञ्चको सही र मानवीय उपयोग गर्नुपर्नेमा दुरुपयोग भइरहेका अवस्थामा सञ्चारमाध्यमको अत्यावश्यक मुहान राष्ट्रिय समाचार समितिको औचित्य बढ्दै गएको बताउनुभएको छ । मुलुकको आधिकारिक सूचना प्...
आज ७१ औं प्रजातन्त्र दिवस, राणाशासन अन्त्य भएको दिन
काठमाण्डौ। एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्द...
आज फाल्गुन ७ गते शुक्रबार,१९ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आफ्नो स्वास्थ्यको बेवास्ता नगर्नुहोस्, विशेष रक्सीबाट जोगिनुहोस्। आफ्नो दृष्टिकोणमा उदार हुनुहोस् र आफ्नो परिवारका सदस्यहरूसँग राम्रो र प्यारो समय बिताउनुहोस्। तपाईंले एउटा मायालु र समझदार मित्र भेट्नु हुनेछ। राम्रो पेसा सम्भावनाहरुको गरिएको यात्राले सफलता प...
देशभर नेपाली सेनाका बख्तरबन्द गाडी र गस्ती
६ फाल्गुन,काठमाण्डौ । नेपाली सेनाले सडकमा बख्तरबन्द गाडी, सेनाका उपकरण र सैन्य गस्ती देखेर नआत्तिन नागरिकलाई अनुरोध गरेको छ । आउँदो फागुन २७ गतेको शिवरात्रि तथा सेना दिवसको तयारीका लागि अहिले काठमाडौं र देशका विभिन्न सडकमा सेनाका गाडी र गस्ती भइरहेकाले यसलाई अन्यथा नलि...
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गर्नुभएको थियो र प...
अष्ट्रेलियामा फेसबुकमा अंग्रजी न्युज शेअरिङमा प्रतिबन्ध
१८ फेब्रुअरी,सिड्नी । बिहिबार बिहान देखी सामाजिक संजाल फेसबुकमा अष्ट्रेलियाका अंग्रेजी धारका मिडिया न्युजलाई समचार शेअर गर्न फेसबुकले प्रतिबन्ध गरेको छ । फेसबुकले न्युज शेअरिङमा प्रतिबन्ध गरेपछि यो खबरले अन्तर्राष्ट्रिय जगतमै ध्यानाकर्षण गरेको छ ।सरकार र फेसबुक कम्पनी ...















