आज फाल्गुन ४ गते मंगलबार,१६ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको मुस्कान निराशा विरुद्धको समस्या रोक्ने झैं काम गर्नेछ। तपाईंको आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण मानिसहरूलाई मार्फत आफ्नो लक्ष्य प्राप्त गर्न गाह्रो हुनेछ। प्रेम इन्द्रियहरूले पाउन सक्ने कुरा होइन, तर तपाईंका इन्द्रियहरूलाई आज प्रेमका परमानन्दको अनु...

अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोसको निधन

एजेन्सी : दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय संचार माध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका ल...

नेपालमा आज थपिए १२२ संक्रमित, १४४ जना डिस्चार्ज

३ फागुन। नेपालमा आज मात्र १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ४४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ८ सय ४० पुग्दा, तीमध्ये संक्र...

अदालत प्रधानमन्त्रीसँग नडराओस्, निष्पक्ष निर्णय गरोस् : गगन थापा

चितवनः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीसँग अदालत डराउन नहुने बताएका छन् । चितवनको भरतपुरमा पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सर्वोच्चले विना पक्षपात, वि...

नेपालमा सामाजिक संजालमा अंकुस लगाउदै सरकार

३ फाल्गुन,काठमाण्डौ । ‘सामाजिक संजाल व्यवस्थापन’ का नाममा सामाजिक सञ्जालमाथि अंकुश लगाउन भएको प्रयासको नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । काम चलाउ बनेको सरकारले ‘सामाजिक संजाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ...

आज फाल्गुन ३ गते सोमबार,१५ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आशावादी भएर उज्यालो पक्षतर्फ हेर्नुहोस्। तपाईंको विश्वस्त आशाले तपाईंको इच्छा र चाहनाको बोधका लागि ढोका खोल्नेछ। तपाईंले आफ्नो घरको जिम्मेवारीमा बेवास्ता गर्नुभयो भने तपाईंसँग बस्ने कसैलाई नराम्रो लाग्नेछ। आजको दिन खुशी र आनन्दले भरिएको सुंदर सन्देशले भरिएको...

यसरी शुरु भएको थियो भ्यालेन्टाईन्स डे

एजेन्सी । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ । नेपाललगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकर...

बालुवाटार जग्गा प्रकरणःमाधव कुमार नेपाल र बाबुराम भट्टराईबारे थप प्रमाण बुझ्न सर्वोच्चको आदेश

२ फाल्गुन,काठमाण्डौ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईबारे थप प्रमाण बुझ्न सर्वोच्चले आदेश दिएको छ । उनीहरु बिरुद्ध परेको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले...

लद्दाख सम्झौतामा मोदी झुकेको टिप्पणी,चीनलाई बढी फाइदा !

एजेन्सी: वास्तविक नियन्त्रण रेखा (एलएसी) मा लामो समयदेखि चलेको तनावपछि भारत र चीन अन्ततः सम्झौतामा पुगेका छन् । तर, धेरै प्रकारका प्रश्नहरू यस सम्झौतामा उठेका छन्। भारतमा केही सैनिक विज्ञ र कंग्रेसले चीनलाई बढी फाइदा भएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गरेका...

अफगानिस्तान–इरान सीमामा १०० बढी तेल ट्याङ्करमा आगलागी

२ फाल्गुन,एएफपी । इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याङ्करमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौँ डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १ सय २० किलोमिटर टाढा ...