तीन दिन देखि नियन्त्रणमा आएन मनाङको डढेलो

मनाङ, २ फागुन । मनाङको यारुस्थित मुखुङ सामुदायिक वनमा लागेको डढेलो ननिभ्दै पुनः ङिस्याङ मनाङ गाउँपालिका–२ र ३ मा आगलागी भएको छ । दुई भिन्दा भिन्दै स्थानमा लामो समयसम्म आगलागी भएकामा फेरि ङिस्याङ मनाङ गाउँपालिका–२ र ३ मा आगलागी भएको हो । विगत माघ २९ देखि लागेको आगो नन...

प्रेम दिवस, युवायुवती र विकृति

प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात माया कुनै बेला...

भागरथी हत्याका दाषीलाई पानीमुनि गएपनि छोडिनेछैन : प्रधानमन्त्री ओली

३० माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टका हत्यारालाई पानीमुनि गएपनि नछोडिने बताएका छन्। शनिबार ओलीपक्षीय नेकपाले बुटवलमा आयोजना गरेको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भागरथीका हत्यारालाई पानीमुनि गएपनि नछोडिने र कारबाहीको दायरामा ल्याएरै ...

१६ दिन देखी सम्पर्कविहीन एक युवकको शव जंगलमा फेला

राप्ती: राप्तीस्थित जंगलभित्र एक युवकको शव फेला परेको छ । राप्ती सोनारी गाउँपालिका–२ कचनापुरका २८ वर्षका हेमराज खत्री मृत अवस्थामा फेला परेका हुन्। खत्री माघ १४ गतेबाट सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। राप्ती सोनारी गाउँपा...

निर्वाचन आयोगलाई दाहाल-नेपाल पक्षको प्रश्‍न, आयोगले स्वतन्त्र हैसियत गुमाएको हो

शनिबार,फाल्गुण१ काठमाण्डौ। नेकपा (दाहाल–नेपाल) समूहले दलको मान्यतासम्बन्धी विवाद निरूपणमा किन ढिलाइ गरिएको भनेर निर्वाचन आयोगसँग प्रश्न गरेको छ । उक्त पक्षले आफ्नोतर्फबाट पेस गरिएको दाबीमाथि आयोगले के–कस्तो प्रक्रिया र कारबाही बढाएको छ, त्यसको जानकारीसमेत मागेको छ । दा...

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको शिलान्यास

शनिबार,फाल्गुण१ काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका छन् । शनिबार अपराह्न प्रधानमन्त्री ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका हुन् । रुपन्देहीको बुटबल उपमहानगरपालिका ३ को बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिकाको वस...

रजहरबाट काठमाडौ हिडेको माईक्रोबस ट्रक सँग ठोकिदा २ जनाको ज्यान गयो, ५ घाईते

काठमाडौ। पुर्वी नवलपरासीको रजहरबाट काठमाडौका लागि छुटेको माईक्रो बाटोमा रोकिराखेको ट्रक सँग ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पृथ्वी राजमार्गको चरौंदी बजारमा काठमाडौं तर्फ जादै गरेको बा ३ ख ८४ नम्बरको माइक्रो बस बेनीघाट चरौंदी ...

जनयुद्ध’ को त्यो पहिलो फौजी कारबाही…

राजतन्त्र समाप्त पारेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्धमा जाने अन्तिम तयारीमा माओवादी थियो। आन्तरिक र बाहिरी तयारी सुविचारित र सुव्यवस्थित ढंगले सम्पन्न गरेर २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध ...

भागरथी हत्या प्रकरणको दोषी चाँडै नै सार्वजनिक हुन्छ : प्रहरी

काठमाण्डाै। बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक ज...

नेकपा ओली पक्षले आज बुटवलमा सभा गर्दै

काठमाण्डौ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा ह...