१९ माघ,काठमाण्डौ । संसद विघटन पछि सांगठनिक रुपमा विभाजन भएको केही समय पछि नेकपा प्रचण्ड माधव समुहले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष रहेका केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । यस अघि स्थायी समितिले गरेको निष्कासनको निर्णयलाई आज बसेको...
February 2021
म्यानमारमा संकटकाल घोषणा
१९ माघ,एजेन्सी । म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएको छ । स्थानीय समय अनुसार सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूचीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको हो । सेनाले एक वर्षका लागि म्यानमा...
राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
१९ माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी कानून संशोधन गरी भएका नियुक्तीका बिषयमा छलफलका लागि राष्ट्रपतिसँग भेट भएको बताइएको छ । मंसिर ३० गते अध्यादेशमार्फत ऐन संशोधन ...
देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा: आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
१९माघ, काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उद्घाटन गर्ने तयारी छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक ग...
मन्त्रीले सम्बोधनमै ‘श्री ५ को सरकार’ भनेपछि आलोचना
१९ माघ,काठमाण्डौ । नबनियुक्त खानेपानी मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता मणि थापाले सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।मन्त्रीले नै श्री ५ को सरकार भनेपछि आलोचकलाई ‘मसला’ समेत बनेको छ । सामाजिक स...
आज माघ १९ गते सोमबार,१ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको रोग दुखको कारण हुन सक्छ। तपाईंले परिवारमा आनन्द बहाल गर्नको लागि सकेसम्म छिट्टै यसलाई हटाउनु आवश्यक छ। आशिष् र राम्रो भाग्य तपाईंको बाटोमा आउनाले इच्छा पूरा हुनेछ - र यो अघिल्लो दिनको कठिन कामको परिणामले गर्दा हो। तपाईंसँग आज सीमित धैर्य हुनेछ - तर क...












