भारतले बाटो बनाउदा खसेको पहिरोले महाकाली नदी थुनियो

२१ माघ,काठमाण्डौ । भारतले बाटो बिस्तार गर्ने क्रममा खसेको पहिरोले महाकाली नदी थुनिएको छ । पहिरो मंगलबार दिउसो खसेको जिल्ला प्रशासन कार्यलय कन्चनपुरले जनाएको छ । प्रशासनले मंगलबार साँझ एक सुचना जारी गरी तटीय क्षेत्र र पुल निर्माणको क्रममा खटिरहेका मजदुरलाई सुरक्षित हुन आ...

‘नक्कली आरोहण’ रोक्न अब जिपिएस ट्रयाकिङ

२१ माघ,काठमाण्डौ । सर्वोच्च शिखर सगरमाथालगायत मुलुकका अग्ला हिमाल आरोहण नै नगरी शिखर चुमेको दावी गर्ने ‘नक्कली पर्वतारोही’ बढ्न थालेसँगै सरकारले यसको नियन्त्रणका लागि अबदेखि जिपिएस ट्रयाकिङ गर्ने भएको छ । नेपाली सम्पर्क अधिकृतलाई गलत सूचना दिएर आरोहणको दावी गर्दै प्रमा...

आज माघ २१ गते बुधबार,३ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल बाहिरी खेलहरूले तपाईंलाई आकर्षित गर्नेछन् - ध्यान र योग लाभदायक हुनेछन्। दिनको उत्तरार्द्धको लागि रोमाञ्चक र मनोरंजक केही ठीक गर्नुहोस्। "आज तपाईंले प्राप्त गरेको ज्ञानले साथीहरूसँग सामना गर्न तपाईंलाई सहारा दिन सक्छ।" आज तपाईंहरू दुवैमा एक-अर्का प्रतिका सुन...

आफु माथि कुटपिट भएको भन्दै सुष्मा कार्कीले दिईन् उजुरी

२० माघ,काठमाण्डौ । चर्चित युट्युबर उत्सव रसाईली र अभिनेत्री श्वेता खड्काकी बहिनि आरती खड्का बिरुद्द नायिका सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छिन् । कार्कीले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । मंगलबार कार्कीले काठमाडौंको महानग...

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

२० माघ,काठमाण्डौ । सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको...

म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनीअमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता कब्जा गरेको म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्ने सक्ने चेतावनी दिएका छन्‌। तत्काल निर्वाचित जनप्रतिनिधिलाई सत्ता नसुम्पिए फेरि प्रतिबन्ध लगाउने चेतावनी बाइ...

न्युयोर्कमा मौषम संकटकाल, २४ घण्टाका लागि बाहिर निस्कन रोक।

२० माघ, काठमाण्डौ । अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । न्यूर्योकसहितका सहरमा भारी हिमपात भएको बीबीसीले जनाएको छ । हिमपातका कारण न्यूयोर्क र न्यूजर्सी राज्य धेरै प्रभावित भएका छन् । न्यूयोर्क सिटी र न्यूजर्सीमा आपतकालको घोषणा गरिए...

काठमाण्डौमा राति सेनाका बख्तरबन्द गाडीको मार्चपास

२० माघ,काठमाण्डौ । चक्रपथमा गत राति नेपाली सेनाका बख्तरबन्द गाडीहरुले मार्चपास गरेका छन् । सेनाले यसलाई नियमित अभ्यास भनेको छ । राती१० बजे पछि मार्चपास गरिएको थियो । यस चक्करमा सेनाका दर्जनौ बख्तरबन्द गाडीहरु सामेल थिए ।माघ १९ मै २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शा...

आज माघ २० गते मंगलबार,२ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आज तपाईंले घरमा अरूलाई अपमान गर्ने प्रयास गर्नु हुँदैन र आफ्नो परिवारको आवश्यकता अनुकूल हुनुपर्छ। विवाहको प्रस्ताव हुनाले तपाईंको प्रेमी जीवन जीवनको लामो बन्धनमा परिणत हुन सक्छ। तपाईंले आफ्नो विचार राम्ररी प्रस्तुत गर्नुभयो र काममा आफ्नो सङ्कल्प र उत्साह देख...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली सङ्...