२३ माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफूहरुले गरेको सभा ईतिहासकै सबै भन्दा ठूलो भएको दाबी गरेका छन् । आज ओली समुहले नारायणहिटी दरबार अगाडी आयोजना गरेको जनसभालाई संवोधन गर्दै ओलीले अब को सक्कली र को नक्कली पार्टी ? भन्ने कुरा स्पष्ट भएको बताए ।आफूहरु नै ...
February 2021
ओलीले ठप्प पारे देशकै ठूलो पर्यटकीय र व्यापारिक केन्द्र
२३ माघ,काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहलाई काउन्टर दिँदै शक्ति प्रदर्शन गर्न लागेको नेकपा केपी ओली समूहले शुक्रबार नारायणहिटी दरबार अगाडि गर्न लागेको जनप्रदर्शन र सभाका कारण देशकै ठूलो पर्यटकीय र व्यापारिक केन्द्र दरबारमार्ग ठप्प भएको छ । ओली समूहले आज काठमाडौंको १६...
अमेरिकाले यमन युद्धको समर्थन रोक्ने
एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारवाहीमा अमेरिकाले गर्दै आएको समर्थनको अन्त्य गर्ने बताएका छन्। ६ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको बताइन्छ । “यमनमा युद्ध अन्त्य हुनुपर्छ,” विदेश नीत...
म्यानमारमा फेसबुक प्रतिबन्ध
एजेन्सी, सैन्य ‘कु’ भएको म्यानमारमा फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । देशमा स्थायित्व कायम राख्न फेसबुकमा प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउँदै आएकोमा अब त्यसमा पनि अंकुश लाग...
संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य कू विफल पार्न आह्वान
२३ माघ,एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गर्नु भएको छ । महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न आह्वान गर्नु भएको हो । उहाँले यो विषयलाई लिएर सुरक्षा...
आज माघ २३ गते शुक्रबार,५ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आफुलाई एउटा सीमाबाट पर नपार्नुहोस् र उचित आराम लिनु पर्ने याद राख्नुहोस्। तपाईं यात्रा र पैसा खर्च गर्ने मुडमा हुनुहुनेछ - तर त्यसो गर्नुभयो भने तपाईं पछुताउनु हुनेछ। घरेलु जीवन शान्तिपूर्ण र प्यारो हुनेछ। कामदेव तपाईंको जीवनलाई प्रेम प्रदान गर्न तपाईं तिरै ...
आफू गाडी र मोटरसाईकल चढेर रमिता हेर्न हिँड्ने अनि तरकारी फाल्नेःकेपी ओली
२२ माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कार्यकर्ता सिद्धिएकाले प्रचण्ड र माधव कुमार नेपाल आफै सडकमा आएको टिप्पणी गरेका छन् । आफ्नो समुह निकट किशानको भेलालाई संवोधन गर्दै ओलीले कार्यकर्ता जति यता छन्, अनि आफै सडकमा गएर हामी यता छौँ भन्दै हिडेको भन्दै ...
सिड्नी नेपाली बिध्यार्थीको मृत्यु
४ फेब्रुअरी । सिड्नीमा बुधबार एक नेपाली बिध्यार्थीको मृत्यु भएको छ । सिड्नी स्थित अलवा बस्दै आएका रबिन आचार्यको बुधबार निधन भएको उनी निकटका साथीहरुले बताएका छन् । विराटनगर स्थायी घर भएका रबिन काम बाट घर फर्कदै गर्दा ट्रेनमा नै सन्चो नभएको र बिच बाटोबाट नै अस्पताल लगिएक...
आज माघ २२ गते बिहिबार,४ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंलाई आफ्नो स्वास्थ्य र शरीर सुधार गर्ने कामहरूको लागि प्रशस्त समय हुनेछ। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्। प्रियसँग क्यान्डी फ्लोस् र टफी बाँट्ने कार्डमा सम्भावना देखिन्छ। आज तपाईंले आफुले राम्रो काम गरिरहेको आफ्ना परिवारको समर्थनले हो भन्न...
भारतमा बढे कोरोना संक्रमित २४ घण्टामा ११ हजार बढी नयाँ संक्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड सात लाख ७७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा ...















