२७ माघ,काठमाण्डौ । वैतडीमा भागरथी भट्टको बलात्कार पछि घाँटी थिचेर हत्या भएको र बलात्कारी र हत्याराहरु पत्ता नलागिसकेका बेला बर्दियाकी एक बालिकालाई भारतमा ११ जनाले सामुहिक बलात्कार गरेर हत्या गरेको पुष्टी भएको छ ।भारतको बिहार स्थित पश्चिम चम्पारण जिल्लाको पश्चिम चम्पारण...
February 2021
यो लडाइँ राष्ट्र निर्माणको हुँदै होइन,यो लडाइँ राष्ट्रवादी वा राष्ट्रघातीबीचको हुँदै होइन ।
कुनै एक नेताको स्वार्थ पूरा गरिदिनका लागि तपाईहरु आपसमा नलड्नुहोस् । राम्रोसँग अध्ययन गर्नुहोस्, यो लडाइँ राष्ट्र निर्माणको हुँदै होइन, यो लडाइँ राष्ट्रवादी वा राष्ट्रघातीबीचको हुँदै होइन। अचेल टोलटोलमा, बस्तीबस्तीमा, शहरमा, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा अनि चिया ...
आज माघ २७ गते मंगलबार,९ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको तेज कार्यले तपाईंको धेरै दिनदेखिको समस्या समाधान हुनेछ। तपाईंले जानेका मानिसहरूको माध्यमबाट आयका नयाँ स्रोतहरू उत्पन्न हुनेछन्। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। तपाईंको उपस्थितिले तपाईंको प्रियलाई यो संसा...
नशालु पदार्थ खुवाएर बलात्कार
मोरङको कानेपोखरीमा एक किशोरी बलात्कृत भएकी छिन्। नशालु पदार्थ खुवाएर बेहोस बनाइ उनलाई बलात्कार गरेको पीडित किशोरीका परिवारले आरोप लगाएका छन्। परिवारले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै कानेपोखरी–२ मा किराना पसल सञ्चालन गर्दै आएका २९ वर्षीया प्रेम चौ...
राप्ती नदीमा छाडियो ७० गोही
चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो । ती सबै...
एयरलाइन्सलाई बक्यौता बुझाउन निर्देशन
काठमाडौँ, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षांैदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । क्यानले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले क्यान र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रो...
हिमनदीको बाढीमा ८ जनाको मृत्यु, सयौं हराइरहेको आशंका
भारत । भारतको उत्तराखण्ड राज्यमा हिमपहिरो सहितको पहाड नै नदीमा खसेपछि आएको बाढीले बाँध भत्किदा सयौं मानिस हराइरहेका छन् भने कयौंको मृत्यु भएको आशंका गरिएको छ ।उत्तराखण्डस्थित सो बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो । अधिकारीहरूका अनुसार १ सय २५ जनाभन्...
पछिल्लो चार वर्षमा बलात्कारपछि १७ को हत्या
काठमाडौँ, २६ माघ । पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०/७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६/७७ सम्म आइपुग्दा दुई गुण...
काठमाण्डौ ल्याईयो भागीरथीको भजाईनल स्वाब
२६ माघ,काठमाण्डौ । बलात्कारपछि हत्याको आशंका गरिएकी बैतडी दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौँ ल्याईएको छ । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएकाले स्वाब परीक्षणका लागि राष्ट्रिय वि...
आज माघ २६ गते सोमबार,८ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। यस दिनलाई सुखद र सुन्दर दिन बनाउन तपाईंको घरमा अतिथिहरू आउनेछन्। आफ्नो प्रेमीकासँग रातको सम्बन्ध धेरै साना म...















