आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार ओमानमा हुने सिरिज स्थगित भएको जनाएको छ । कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको...

अमेरिकामा एक दिनमा १ लाख संक्रमित, ३ हजार ७ सय २४ जनाको मृत्यु

३० माघ,काठमाण्डौ । कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन ३ हजार ७ सय २४ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार बिहीवार एकैदिन १ लाख ३ हजार तीन सय ६ जनामा कोरोना संक्रमण भएको छ ।कोरोना संक्रमणबाट हालसम्म अमेरिकामा चार लाख ७५ हजारको ज्यान गइसकेको ...

चीनमा बीबीसी टेलिभिजनको प्रसारणमा प्रतिबन्ध

बेइजिङ:‘झूटो’र‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हालैका आफ्ना रिपोर्टहरुमा बीबीसीले कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्म...

आज सोनाम ल्होसार, सार्वजनिक बिदा

काठमाण्डौ। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदा...

आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्र

काठमाण्डौ। सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो । तर भारतीय क्रिकेट बोर्डले बिहीबार सार्वजनिक गरेको अक्सनको सूचीमा सन्दीप मात्र प...

मलेशियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजना

३० माघ,काठमाण्डौ । मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्...

आज माघ ३० गते शुक्रबार,१२ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल धेरै त्रसित धटनाहरूले तपाईंको प्रतिरोध गर्ने र सोच्ने शक्ति कमजोर गराउँछ। सकारात्मक सोच लिएर रोग विरुद्ध लड्नुहोस्। परिवारका सदस्यहरूले दिएको राम्रो सल्लाहले तपाईंको मानसिक दबाब कम हुनेछ। प्रेम सधैं आत्मीय हुन्छ, र तपाईंले यसलाई आज अनुभव गर्नु हुनेछ। अचानक अ...

रिहा भइन् रामकुमारी झाँक्री

प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको छ। पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमाराखिएको थियो । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दि...

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको शक्तिशाली भुकम्प गएको छ । बुधबार साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पले पुर्याएको क्षतिक...

नेपालमा आज ५ जनाको मृत्यु, थपिए मात्र ८१ संक्रमित

२९ माघ, नेपालमा आज मात्र ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३० पुग्दा, तीमध्ये संक्रमण मुक्त...