हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी, डेढ सय जना बेपत्ता

२५ माघ, एजेन्सी । भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको छ। भारतीय समाचार संस्था एएनआइका अनुसार आइतबार चमोलीको हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको हो। बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा पनि असर गरेको छ। त्यहाँको ड्याम...

बाढी पसेपछि गाउँ नै रातो पानीमा डुबेको छ।

माघ२५, कपडामा रङ्ग लगाउने कारखानामा बाढी पसेपछि इन्डोनेशियाको एउटा गाउँ नै रातो पानीमा डुबेको छ। शनिवार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको हो। सो क्षेत्र बाटीक भनिने परम्परागत कपडामा रङ्ग भर्ने कार्यको लागि प्रख्यात छ। सामाजि...

श्‍वेता दिनदिनै नाइट क्लब जाने ?

२४ माघ,काठमाण्डौ । अभिनेत्री सुष्मा कार्की र श्‍वेता खड्काबीचको विवाद श्‍वेता पक्षले माफी मागेपछि सकिएको छ । बुधबार मिडियाका अगाडि नै विवादमा सामेल भएका युट्बर उत्सव रसाइलीसँगै श्‍वेताकी बहिनी आरती खड्काले माफी मागेपछि घटना रफादफा भएको छ । तर, श्‍वेताको यो विवादले उनले...

नेपालमा थप ९९ जनामा कोरोना पुष्टी

२४ माघ,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप ९९ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, थप २ सय ४८ जना संक्रमित निको भएका छन् । योसँगै कोरोन...

अमेरिकाले कोभिडको खोपका लागि सेना परिचालन गर्ने

२४ माघ, , एजेन्सी । संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम ...

अमेरिकी अध्यागमन जेलमा ७९ नेपाली रिहाइको आशमा

किशोर पन्थी, न्युयोर्क, ‘बाइडेन राष्ट्रपति भएपछि त हामीलाई पनि छाड्ला कि ? डिपोर्टेशन अफिसरले पनि कोही स्पोन्सर भएमा वा केही कागजात भएमा पेश गर्नु भनेको छ ।’जो बाइडेनले राष्ट्रपतिका रुपमा सपथग्रहण गरेको केही दिनमा एक बर्षभन्दा लामो समयदेखि अध्यागमन जेलमा रहेका एकजना ने...

नेपाललाई अनुदानमा चीनले पाँच लाख डोज कोरोना खोप दिने

२४ माघ,काठमाण्डौ । चीनले नेपाललाई पाँच लाख डोज कोरोना बिरुद्दको खोप अनुदानमा उपलव्ध गराउने भएको छ । शुक्रबार साँझ नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वागं यीबीच भएको टेलिफोन वार्ताको क्रममा चीनले उक्त घोषणा गरेको हो ।यस अघि चीनीया दुतावासले त...

आज माघ २४ गते शनिबार,६ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल केही तनाउ र सोचमा भिन्नताले तपाईंलाई रिसाले र दुखी बनाउन सक्छ। नयाँ सम्बन्ध दीर्घकालिन र अत्यधिक लाभदायक हुनेछ। तपाईंका मुस्कानको कुनै अर्थ छैन - तपाईंका हास्यको कुनै आवाज छैन - तपाईंलाई सामिप्य नहुनाले मुटुले धडकन बिर्सन्छ - कसैलाई भेट्ने आफ्नो योजना आफ्नो ...

चीनले खोपलाई भूराजनीतिक जितका लागि प्रयोग गर्न खोज्दा प्रत्युत्पादक भयो: न्युयोर्क टाईम

एजेन्सी,बेइजिङ । विश्‍वभर कोरोना महामारीविरुद्धको खोप अभियान सुरु भइरहेको समयमा चीनले आफुले बनाएको खोपलाई भूराजनीतिक जितका लागि प्रयोग गर्न खोजेको न्युयोर्क टाईमले आरोप लगाउदै लेख प्रकाशित गरेको छ। यद्यपि चीनको त्यो चाहना उसको लागि प्रत्युत्पादक साबित भएको सोही लेखले न...

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको दैनिक संख्या ५६ हजार भन्दा बढी

साओ पाउलो, ब्राजिलमा बिहीबार थप ५६ हजार ८७३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा थप एक हजार २३२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख २८ हजार ७९५ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार ८७३ थप व्यक्तिमा कोरोना भाइर...