प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

११ फागुन,काठमाडौं।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ। यससँगै प्रतिनिधि सभा पुनःस्थापित हुने भएको छ। सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्या...

प्रधानमन्त्रीले संकटकाल लगाउनेसम्मको तयारी,कस्तो प्रभाव पर्ला बजारमा?

काठमाडौं: संसद विघटनको विषयमा सर्वोच्च अदालतबाट अन्तिम फैसला आउने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् । विराटनगरमा गएर संसद पुनस्र्थापनाको विषयमा विवादित अभिव्यक्ति दिएका ओलीले अवस्था असहज भए संकटकाल लगाउनेसम्मको तयारी थालेक...

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक स...

आज फाल्गुन ११ गते मंगलबार,२३ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो स्वास्थ्यको विषय लिएर चिन्ता नलिनुहोस्, यसले तपाईंको रोग झन बढ्न सक्छ। बचाएको पैसा अचल सम्पत्तिमा निवेश गर्नुपर्छ। परिवारका सदस्यहरूले धेरै मांग गर्नेछन्। आफ्नो प्रियलाई केही कठोर वचन नभन्ने प्रयास गर्नुहोस् - अन्यथा तपाईंले पछि पश्चात्ताप गर्नु पर्न स...

श्वेता र धुर्मुस-सुन्तली जस्तो मागेर समाजसेवा हुँदैनःझाँक्री

१० फाल्गुन,काठमाण्डौ । आन्दोलनरत नेकपा प्रचण्ड-माधब नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री राजनीतिकर्मी मात्र नभएर टिकटक प्रेमी पनि हुन् । उनका टिकटक अहिले सामाजिक सञ्जालमा निकै भाइरल छन्। उनको राजनीति उचाई पनि त्यतीकै भएको होइन । लोकतान्त्रिक आन्दोलनमा उनको योगदान छ । उन...

अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्ममा डेब्यू गर्दै

काठमाडौं । नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् । छोटो समयमै नेपाली फिल्ममा चर्चा बटुल्न सफल स्वस्तिमाले दक्षिण भारतीय फिल्ममा अभिनय गर्न लागेको उनी निकट स्रोतले जानकारी दियो । यसअघि पनि स्वस्तिमाले एक अङग्रेजी फिल्ममा अभिनय गर्ने फाइनल भ...

मेक्सिकोमा सैन्य विमान दुर्घटना, ६ जनाको ज्यान गयो

१० फाल्गुन,काठमाण्डौ । मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान दुर्घटनामा परेको हो । एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरका...

प्रजातन्त्र दिवसमा हत्याका फरार १५ अपराधीलाई समेत राष्ट्रपतिबाट आममाफी

१० फाल्गुन,काठमाण्डौ । प्रजातन्त्र दिवसका अवसरमा सरकारले कैदी–बन्दीको बाँकी सजाय मिनाहा गर्ने आमचलन छ । चालचलनमा सुधार भएका र कम्तीमा आधा कैद भुक्तान गरेका कैदी–बन्दीलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलनअनुसार पाँच सय ८० जना छुटेका हुन् । तर, यसपालि मन्त्रिपरिषद्को छुट्टै...

आज फाल्गुन १० गते सोमबार,२२ फेब्रुवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल पिउने बानीबाट छुटकारा प्राप्त गर्नको लागि आज धेरै शुभ दिन हो। तपाईंले रक्सी पिउनु स्वास्थ्यको लागि घातक शत्रु हो भनेर बुझ्नु पर्छ र यसले तपाईंको दक्षता पनि घटाउँछ। अनपेक्षित सुसमाचारले तपाईंको हौसला बढाउनेछ। आफ्नो परिवारका सदस्यहरूसँग समाचार सुनाउनाले उनीहरू...

अमेरिकामा २ सय ३१ यात्रु बोकेर उडेको विमान आगलागी

एजेन्सी अमेरिकामा २ सय ३१ जना यात्रु बोकेर उडेको बिमानमा आगलागी भएको छ । अमेरिकाको डेनभरबाट ओनोलुलुकाका लागि उडेको बोइङ ७७७ विमानको इन्जिन बिग्रिँदा आगलागी भएको जनाइएकाे छ । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थ...