कोरोना कहरः करिब सवालाख नेपाली स्वदेश फर्किए

१५ कार्तिक,काठमाण्डौ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका एक लाख २३ हजार ८४८ जना नेपाली स्वदेश फर्किएका छन् । विभिन्न ३३ मुलुकबाट नियमित र चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चाल...

आज कार्तिक १५ गते शनिबार,३१ अक्टोबर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल संतोषजनक जीवनको लागि आफ्नो मानसिक क्रूरतामा सुधार ल्याउनुहोस्। तपाईंलाई व्यापार क्रेडिटको दृष्टिकोणले भेट गर्न आउनेहरूको वास्ता नगर्नुहोस्। तपाईंका नजिकका मानिसहरूले व्यक्तिगत स्तरमा समस्या सिर्जना गर्नेछन्। तपाईँले कति सुन्दर काम गर्नुभएको छ भन्ने देखाउन आज...

अमेरिका-भारत बैठकपछि पूर्वी लद्दाखमा चीनको कडा शैली

१४ कार्तिक,एजेन्सी । चीनले सीमा क्षेत्रहरुमा लामो गतिरोध देखिरहेको बताएको छ। चीनले पीपुल्स लिबरेशन आर्मी (पीएलए) का जवानहरूको लागि सिमानाको उचाईमा उच्च-टेकको तयारी गरेको बताएको छ। हिन्दुस्तान टाइम्सले लेखेको छ – चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्नल वु चियानले बिही...

नेपालमा थप ३५१७ जनामा कोरोना पुष्टी

१४ कार्तिक,काठमाण्डौ । नेपालमा बितेको २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको...

अमेरिकाबाट १७६ जना नेपालीलाई देश निकाला

१४ कार्तिक,काठमाण्डौ । आर्थिक वर्ष २०२० मा अमेरिकाका अध्यागमन अदालतबाट १७६ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुसार उनीहरु अमेरिकामा रहेका १६ राज्यहरुबाट देशनिकालामा परेका हुन् । १७१ जना नेपालीहरुले एसाइलम दावी गरेका थिए...

आर्सनल र लेष्टर सिटी विजयी

काठमाडौं,१४ कार्तिक । इङ्गलिस क्लबहरु आर्सनल र लेष्टर सिटी विजयी हुँदा टोटनह्याम हट्सपर युरोपा लिग फुटबलमा पराजित भएको छ । बिहिवार राति भएको समुह ‘बि’ को खेलमा आर्सनलले आयरल्याण्डको फुटबल क्लब डुन्डाल्कलाई ३–० ले पराजित गरेको छ । यसैगरी अर्को इंग्लीश क्लब लेष्टर सिटीले ...

आज कार्तिक १४ गते शुक्रबार,३० अक्टोबर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफुलाई राम्रो बनाउन आत्म-सुधार परियोजनाहरुमा आफ्नो ऊर्जा प्रयोग गर्नुहोस्। आफन्तहरूको घरमा भेटघाटको लागि छोटो यात्रा गर्नाले आफ्नो दैनिक व्यस्त तालिकाबाट सान्त्वना र विश्राम मिल्नेछ। प्रेम यात्रा मीठो तर छोटो हुनेछ। तपाईंको जोडीको सामना गर्न कठिन हुनेछ। सेमि...

भिटेन समिर घिसिङलाई खोज्दै प्रहरी,भिटेनको चलाखी गीत राखे प्राईभेट मोडमा

१३ कार्तिक,काठमाण्डौ । छाडा शब्दको प्रयोग गर्दै गीत गाउने गरेका र्यापर भनेर चिनिने समिर घिसिङ तामाङलाई नेपाल प्रहरीले पक्राउ गर्न खोजेको छ । प्रहरीले कार्बाही गर्ने तयारी गरे लगत्तै भिटेनले गीतलाई प्राईभेट मोडमा राखेका छन् । प्राईभेट मोडमा सम्बन्धित खातावालाले मात्र हे...

भालेको आक्रमणबाट प्रहरीको मृत्यु

१३ कार्तिक,एजेन्सी । भालेले आक्रमण गर्दा फिलिपिन्समा एकजना प्रहरीको ज्यानै गएको छ । अवैध रूपमा भाले जुधाइहेको ठाँउमा छापा मार्न पुगेका प्रहरी माथि नै लडाकु भाले जाइ लागेको थियो। उत्तरी फिलिपिन्सको समार प्रान्तस्थित मदुग्याङ्ग गाँउमा अवैध रुपमा भाले जुधाइरहेका बेला छापा...

र्यापर भिटेन समिर घिसिङलाई कार्बाहि गर्न प्रहरी प्रधानको निर्देशन

१३ कार्तिक,काठमाण्डौ । सुन्नै नसकिने छाडा शब्दको प्रयोग गर्दै छाडा गीत गाउने गरेका र्यापर भनेर चिनिने समिर घिसिङ तामाङ फेरी बिबादमा तानिएका छन् । उनी हरेक पटक गीत रिलिज गरेपछि नेपाल प्रहरी संग लफडामा फस्दै आएका छन् । गत बर्ष पनि उनलाई छाडा गीतकै कारण प्रहरीले पक्राउ गर...